• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८० आश्विन ११
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट राजनीति

सत्ता गठबन्धनले बनायो चुनावी योजना

हरि खरेल हरि खरेल
October 12, 2022
- राजनीति
A A
0
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनले राजनीतिक माहोल गर्मिलो बनाएको छ । उम्मेद्वारी दर्ता संगै विभिन्न पार्टीका नेता तथा कार्यकता र स्वतन्त्र उम्मेद्वारहरु यतिबेल चुनावी योजनामा व्यस्त छन् । यसै बिच तनहुँ क्षेत्र नम्बर २ मा गठबन्धन दलले निर्वाचन परिचालन समितिको बैठक बसी चुनावि योजना बनाउन बनाउन थालेको छ । तनहुँ क्षेत्र नम्बर २ मा गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा शंकर भण्डारी, प्रदेश सभा सदस्यको लागि जितप्रकाश आले र राजेन्द्र केशरी न्यौपाने चुनावि मैदानमा उभिएका छन् ।

बुधबार पूर्व मन्त्रि आशा कोइरालाको सांयोजकत्वमा तनहुँ क्षेत्र नं २ मा बाम लोकतान्त्रिक गठबन्धन दलहरुको निर्वाचन परिचालन समितिले निर्वाचनका योजनाहरु बनाईएको हो । समितिले २८ गते गठबन्धनमा आवद्ध दलहरुको संयुक्त वैठक बसी संयुक्त कार्यालय स्थापना गरि न्युनतम् १०१ जना सदस्य निर्वाचन प्रचार प्रसार समिति गठन गर्ने, २९ गते ५ वटै पालिकाहरुमा पालिका स्तरीय गठबन्धन दलको संयुक्त वैठक बसी संयुक्त कार्यालय स्थापना गर्ने र न्युनतम् १०१ जना सदस्य निर्वाचन प्रचार प्रसार समिति गठन गर्ने, ३० गते दुबै क्षेत्रका प्रदेश गठबन्धन दलहरुका प्रदेश समितिहरुको संयुक्त वैठक बसी संयुक्त कार्यालय स्थापना गरि न्युनतम् १०१ जना सदस्य निर्वाचन प्रचार प्रसार समिति गठन गर्ने रहेको छ ।

यसै गरि कार्तिक १ गतेका निर्वाचन प्रचार प्रसार समितिहरु लगायत उमेद्वारहरु शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा रहेको वी पी कोइरालाको शालिक, नगरको वडा नम्बर २ हलेदीमा रहेको शहीद पार्कमा रहेको शहीदको शालिक र शुक्लागण्डकी नगरपालिका–८ पाटनमा रहेको शहीद कृष्ण प्रसाद पौडेलको शालिकमा माल्यापर्ण गर्ने भएका छन् । साथै सोही दिन ढोरबाराहि मन्दिरमा पुजा आराधान गरि चुनाव प्रचार प्रसारको कार्य अगाडी बढ्ने योजना रहेको नेपाली कांग्रेस तनहुँका प्रवक्ता हरि वाग्लेले बताए ।

👉 अन्य सम्बन्धित खबरहरु

ने बि संघको केन्द्रीय कार्यसमिति तनहुँबाट १३ जना चयन
राजनीति

ने बि संघको केन्द्रीय कार्यसमिति तनहुँबाट १३ जना चयन

August 8, 2023
रास्वपाले तोक्यो नेतृत्वको लागी शैक्षिक मापदण्ड
राजनीति

रास्वपाले तोक्यो नेतृत्वको लागी शैक्षिक मापदण्ड

August 4, 2023
सोवितालाई प्रभावशाली युवा राजनीतिज्ञको अवार्ड
राजनीति

सोवितालाई प्रभावशाली युवा राजनीतिज्ञको अवार्ड

July 20, 2023
व्यक्तिगत स्वार्थले पार्टी कमजोर हुन्छ : भण्डारी
राजनीति

व्यक्तिगत स्वार्थले पार्टी कमजोर हुन्छ : भण्डारी

June 17, 2023
निर्वाचनमा अत्यावश्यक बाहेकका सवारी साधन नचल्ने
राजनीति

नागरिक उन्मुक्ति पार्टीद्वारा नेपाल बन्द घाेषणा

May 17, 2023
पूर्व गृहमन्त्री रायमाझी पक्राउ
राजनीति

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ

May 15, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय खबरहरु

ढाेरफिर्दीमा श्रीमानले श्रीमती बाेक्ने दाैड हुने

ढाेरफिर्दीमा श्रीमानले श्रीमती बाेक्ने दाैड हुने

September 12, 2023
दमौलीमा आजदेखि सुरु भयो बुधबारे हाटबजार

दमौलीमा आजदेखि सुरु भयो बुधबारे हाटबजार

September 20, 2023
तनहुँमा जग्गा अधिग्रहणको क्षतिपूर्ति दाबी गर्न एमसीए नेपालको आग्रह

तनहुँमा जग्गा अधिग्रहणको क्षतिपूर्ति दाबी गर्न एमसीए नेपालको आग्रह

August 29, 2023
पुल्चोकमा पिस पार्क बनाउन सरसफाई

पुल्चोकमा पिस पार्क बनाउन सरसफाई

September 2, 2023
तीजगीतमा हर्कपुर मोटर मार्ग प्रमुख विषय

तीजगीतमा हर्कपुर मोटर मार्ग प्रमुख विषय

September 13, 2023
ढाेरफिर्दीका आर्यानकाे `पिरतीका देश´ गीत सार्वजनिक

ढाेरफिर्दीका आर्यानकाे `पिरतीका देश´ गीत सार्वजनिक

September 24, 2023

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

कार्यकारी सम्पादक: हरि खरेल
सम्पर्क: 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीमा हालसम्म ७४ जनामा डेंगु संक्रमण
  • ६ विश्वकीर्तिमान सहित मंगोलिया विरुद्ध नेपालको जित
  • ६ बर्षदेखि प्रयोगविहिन बन्दै फोहोर संकलन केन्द्र
  • हिडेर विद्यालय जाने समस्याको अन्त्य
  • एमालेकाे गण्डकी अधिवेशनका लागि शुक्लागण्डकीबाट १८ जनाकाे नाम सिफारिस
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.