• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ बैशाख २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट राजनीति

कास्की ३ (ख) मा देवेन्द्रको सम्भावना बलियो

हरि खरेल हरि खरेल
October 2, 2022
- राजनीति
A A
0
कास्की ३ (ख) मा देवेन्द्रको सम्भावना बलियो
Share on FacebookShare on TwitterEmail this

पोखरा । देश दसैंमय छ । दसैंसँगै राजनीतिक सरगर्मी पनि चढ्दैैछ । आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वार मनोनयन दर्ताको मिति नजिकिएसँगै दलहरु उम्मेद्वार छनोटको कसरतमा छन । उम्मेद्वारका आकंक्षीहरु पनि टिकट लागि दौडधुप गरिरहेका छन ।

बुढा र पुराना जनप्रतिनिधिबाट वाक्क भएका जनताले युवा, सक्षम र क्षमतावान उम्मेद्वार खोजिरहेको गएको स्थानीय तहको निर्वाचनले प्रमाणित गरिदिएको छ । कास्कीका जनता यसपालि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा युवा उम्मेद्वारलाई राजनीतिक दलहरुले प्राथमिकता दिनुपर्ने पक्षमा देखिन्छन ।

विकास र सम्बृद्धीका लागि लोकप्रिय युवाको खोजि भईरहेको समयमा कास्की ३(ख) मा नेपाली कांग्रेसले युवा व्यवसायी देवेन्द्र केसीलाई टिकट दिने सम्भावना बलियो बनेको छ । इतिहासको ब्याज खाने नेता भन्दा उर्जाशिल युवाको आवश्यकता भएको वहस हुन थालेकाले केसीलाई पार्टीले प्रदेश सभाको चुनाव लड्नलाई टिकट दिने चर्चा कास्की कांग्रेस वृत्तमा व्यापक छ । नेपाली कांग्रेसको गण्डकी प्रदेश सदस्य उनलाई प्रदेश सभा सदस्य उम्मेद्वार बन्नका लागि सिफारिस गरिसकेको छ ।

पोखरेली जनतामा सामाजिक र व्यवसायीक छवि बनाएका उनले टिकट पाएको खण्डमा अत्याधिक मतले विजयी हुने बताए । ‘पेसेवर राजनीतिले हैन् क्षमताको आधारमा नेतृत्व स्थापित हुनुपर्छ’, उनले भने । अग्रजको अनुभवलाई सम्मान गर्दैै नेतृत्व युवा पुस्तालाई दिनुपर्ने उनी बताउँछन् ।

३६ बर्षीय केसी सफल युवा व्यवसायी हुन । उनले केसी कुटी ग्रुपका दर्जन बढी व्यवसायीक संस्थालाई हाकिरहेका छन् । कुटी रिसोर्ट, होटल कुटी, कुटी एग्रो, लेविज मिनिरल वाटर उद्योग, कुटी बैंक्युट, सुपर मेट्रो टुर्स एण्ड ट्राभल, सोनिया अटोमार्ट, सल्यान भदौरे किराना स्टोर्स, बलेनी क्याफे, कुटी अपार्टमेन्ट एण्ड रियलस्टेट कम्पनी लगायतमा केसीको लगानी छ । सिर्जनशिल राजनीतिकर्मीको छवि बनाएका उनले चार सय बढीलाई रोजगारी समेत दिएका छन् ।

जनीति फोहोरी खेल भईरहेको बेला केसी जस्ता उद्यमशिल र सिर्जनशिल युवाहरुको उपस्थिती भएमा देशले काँचुली फेर्नेमा जनता पनि आशावादी बनेका छन् ।

केसीले केही समय अगाडी सम्पन्न भएको पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा भारी मतान्तरले विजयी भएका थिए । पोखरेलीमाझ उनी कति लोकप्रिय छन भन्ने उनले उद्योग वाणिज्य संघको चुनावमा प्राप्त गरेको मतले पुष्टी गरिसकेको छ । केसीले एक हजार ७९१ मत प्राप्त गर्दा उनका निकटम प्रतिष्पर्धी हिरामणि पण्डितले ७२० मत प्राप्त गरेका थिए । केसी निर्वाचन मैदानमा होमिएको प्यानलका अधिकांश उम्मेद्वार पराजित हुदा उनी भारी मतान्तरले विजयी भएका हुन ।

👉 अन्य सम्बन्धित खबरहरु

राप्रपाले  महानगरपालिकालाई जरिवाना बुझायो
राजनीति

राप्रपाले  महानगरपालिकालाई जरिवाना बुझायो

March 10, 2025
राजनीति

राष्ट्रिय युवा संघ तनहुँकाे अध्यक्षमा सुरेन्द्र

February 2, 2025
रास्वपा शुक्लागण्डकीमा हरी खड्का
राजनीति

रास्वपा शुक्लागण्डकीमा हरी खड्का

January 25, 2025
अखिल क्रान्तिकारी शुक्लागण्डकीकाे अध्यक्षमा गाैतम
राजनीति

अखिल क्रान्तिकारी शुक्लागण्डकीकाे अध्यक्षमा गाैतम

August 13, 2024
राजनीति

एमालेको शुक्लागण्डकी नगरकमिटी अध्यक्षमा रघुनाथ

June 11, 2024
गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा
राजनीति

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

April 3, 2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भोली र पर्सि दिनभर विद्युत बन्द हुने

भोली र पर्सि दिनभर विद्युत बन्द हुने

April 9, 2025
जनसेवाको उपाधी मान्द्रेलाई

जनसेवाको उपाधी मान्द्रेलाई

April 13, 2025
पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

April 11, 2025
पहिलो पटक कक्षा ८ को परीक्षा एसइइ माेडेलमा

कक्षा ८ को परीक्षामा ५ विद्यालयको शतप्रतिशत नतिजा

April 18, 2025
लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

April 19, 2025
कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

April 14, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सहमति पछी खुल्यो नगरको ताला
  • सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
  • पानी माग्दै ढोरवाराही मन्दिर
  • लियो युथ क्याम्प सम्पन्न
  • अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.