• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार १६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

नगरपालिकाद्धारा विद्यालयको अनुगमन

हरि खरेल हरि खरेल
September 18, 2022
- स्थानीय समाचार
A A
0
नगरपालिकाद्धारा विद्यालयको अनुगमन
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाले शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सार्वजनिक गरेको कार्यसम्पादन परीक्षणमा नगरभित्र उत्कृष्ट रहेको र कम अंक प्राप्त गरेको विद्यालयको अनुगमन तथा निरिक्षण गरेको छ । जहाँ नगरले जिल्लामै सर्वाेत्कृष्ट भएको जनकल्याण माध्यमिक विद्यालय र नगरपालिकामा रहेका विद्यालयहरुमा पछाडी परेको सरस्वति नमुना माध्यमिक विद्यालयको अनुगमन गरेको हो ।

नगरपालिका, विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक र विद्यार्थीको संयुक्त प्रयासले कार्यसम्पादन परीक्षणमा जिल्लामै सर्वाेउत्कृष्ट हुन सकेको जनकल्याण माविका प्रधानाध्यापक दिपक ढकालले बताए । उनका अनुासर विद्यालयले कार्यसम्पादन परीक्षणमा ८७.७१ अंक प्राप्त गरेको छ । देशभरीमा हेर्ने हो भने यो विद्यालय १४ औँ स्थानमा परेको छ ।

विगतमा विद्यालयको गतिविधि सही रुपले हुन नसक्दा कार्यसम्पादन परीक्षणमा नगरमा पछाडी परेको सरस्वति नमुना माविका प्रधानाध्यापक नारायण पौडेलले बताए । उनका अनुसार विगतको तुलनामा हाल विद्यालयले धेरै फड्को मारेको बताए । ‘म विद्यालयको प्रधानाध्यापक भएको एक बर्ष भयो । विगतमा विद्यालय व्यवस्थापन समिति, अभिभावक संघकोे बैठक पनि नभएको, विद्यार्थीको प्रगतिको लेखाजोखा व्यवस्थित रुपले नभएको हुदाँ पछाडि परेको हो । अहिले हामीले यस्ता समस्यालाई बिस्तारै समाधान गर्दै गईरहेका छौं, आगामी दिनमा यो नतिजामा पक्कै परिर्वतन हुनेछ’ उनले भए ।

शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक (राजु) विद्यालयको शैक्षिक सुधारका लागि अनुगमन गरिएको बताए । उनका अनुसार राम्रो विद्यालयको कुरा हरेक विद्यालयले अनुसरण गर्न आवश्यक रहेको बताए । नगरपालिकाले अब शुक्लागण्डकी नगरपालिकाको सम्पूर्ण विद्यालयमा आकास्मिक अनुगमन गर्ने योजनामा रहेको बताए ।

नगरका उपप्रमुख खुमबहादुर विक (राजु) को, शुक्लागण्डकी नगरपालिकाका शिक्षा शाखा प्रमुख नवराज चापागाईं लगायत पत्रकारको उपस्थितीमा दुई विद्यालयको अनुगमन गरेको हो ।

👉 अन्य सम्बन्धित खबरहरु

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
स्थानीय समाचार

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल

June 29, 2025
देशभर अहिलेसम्म ५३ प्रतिशत रोपाइँ
स्थानीय समाचार

मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा
स्थानीय समाचार

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप
स्थानीय समाचार

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
  • मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने
  • एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.