• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

जनकल्याणले वक्तृत्वकला आयोजना गरि बालदिवस मनायो

सम्पादक by सम्पादक
September 15, 2022
in स्थानीय समाचार
A A
0
जनकल्याणले वक्तृत्वकला आयोजना गरि बालदिवस मनायो
Share on FacebookShare on TwitterEmail this

बेलचौतारा । जनकल्याण माध्यमिक विद्यालयले वक्तृत्वकलाको आयोजना गरी ५८ औँ राष्ट्रिय वाल दिवस मनाईएको छ । विद्यालयको बाल क्लवले ‘वाल मैत्रि समाज निर्माणको आधार : जिम्मेवार परिवार उत्तरदायि सरकार’ भन्ने मुल नाराका साथ ‘बाल अधिकार’ शिर्षकमा बक्तृत्वकला को आयोजना गरिएको थियो ।

कक्षा ६ सम्मको प्रतियोगितामा कक्षा ५ का छात्र अभिनव तिवारी प्रथम, कक्षा ६ की वर्षा भट्टराई द्धितीय र कक्षा ६ की अस्मिता आचार्य तृतीय भएका छन् । यसैगरि, कक्षा ७ देखि १० सम्मको प्रतियोगिता कक्षा ९ की समिक्षा खाति प्रथम, कक्षा १० की पुजा सुनार द्धितीय र कक्षा ७ का रोशन कुमार तृतीय भएका छन् ।

सहभागि विद्यार्थीहरुले वाल अधिकारको परिभाषा, नेपालमा वाल अधिकारको अवस्था, नेपालको संविधान २०७२ ले वाल अधिकारका सवालमा उल्लेख गरेका अधिकारका प्रावधानहरु एवं वाल अधिकार संबन्धि महासन्धि १९८९ मा भएका प्रावधानहरुलाई आधार मानि आफ्नो वक्तृत्वकला प्रस्तुत गरेका थिए । वाल क्लवका संरक्षक एवं विद्यालयका प्रधानाध्यापक दिपक ढकालले आजका वालवालिका भोलिका एक जिम्मेवार नागरीक भएको वताउँदै वाल अधिकार संरक्षण, संर्वधन र प्रवर्धनमा सवै सरोकारवालाहरु लाग्नुपर्ने वताउनु भयो ।

वाल क्वलकी उपाध्यक्ष सृष्टि भट्टराइको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम कक्षा ९ की छात्रा रञ्जना श्रेष्टले सञ्चालन गरेकी थिइन भने सहजिकरण शिक्षक नायक सावित्रा लम्साल भट्टराईले गर्नुभएको थियो ।

👉 अन्य सम्बन्धित खबरहरु

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

किन आवश्यक छ कुशे औँशी?

किन आवश्यक छ कुशे औँशी?

September 10, 2026
कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • किन आवश्यक छ कुशे औँशी?
  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.