• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार १
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

राना र न्यौपानेलाई युवा पत्रकारीता पुरस्कार

हरि खरेल हरि खरेल
August 31, 2022
- स्थानीय समाचार
A A
0
राना र न्यौपानेलाई युवा पत्रकारीता पुरस्कार
Share on FacebookShare on TwitterEmail this

दमौली । तनहुँ समाज हङकङले प्रदान गर्ने युवा पत्रकारीका पुरस्कारबाट कान्तिपुर टेलिभिजनाका सञ्चारकर्मी प्रताप राना र खबरपुञ्ज डटकमका सञ्चारकर्मी कृष्ण न्यौपानेलाई पुरस्कृत गरिएको छ । समाज परिर्वतनका लागि सञ्चार क्षेत्रमा दिएको योगदानलाई कदर गर्दै समाजले युवा पत्रकारीता पुरस्कारबाट राना र न्यौपानेलाई सम्मानित गरेको हो । सम्मानित पत्रकार द्वयले नगद ५ हजार साथमा सम्मान पत्र प्राप्त गरेको छ ।

कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले विपतको समयमा रहात वितरण, कोरोना महामारीको समयमा स्वास्थ्य सामग्री वितरण लगायत जनचेतनामुलक कार्यक्रम साथसाथै पत्रकारको सम्मान गर्दै समाजले समाज परिर्वतनमा महत्वपूर्ण योगदान दिएको बताए ।

तनहुँ सेवा हङकङका निर्वातमान अध्यक्ष जंगबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य प्रदिप काफ्ले, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल, पुर्व अध्यक्ष डम्बरबहादुर अधिकारी, निर्वतमान अध्यक्ष ओमकार आचर्य लगायतको उपस्थिती रहेको थियो ।

तनहुँ सेवा हङकङले प्रत्यक बर्ष स्थापना दिवसको अवसरमा युवा पत्रकारीता पुरस्कारबाट पत्रकारलाई सम्मान गर्दै आईरहेको छ । समाजको २३ औं स्थापना दिवसमा राना र न्यौपानेलाई पुरस्कृत गरिएको हो ।

👉 अन्य सम्बन्धित खबरहरु

अनुशासन आयाेगकाे सचिवमा अधिकारी निर्वाचित
स्थानीय समाचार

अनुशासन आयाेगकाे सचिवमा अधिकारी निर्वाचित

June 13, 2025
बालश्रम विरुद्धमा विद्यार्थीसँग अन्तरक्रिया
स्थानीय समाचार

बालश्रम विरुद्धमा विद्यार्थीसँग अन्तरक्रिया

June 12, 2025
शुक्लागण्डकीको प्रस्तावित लोगो सार्वजनिक
स्थानीय समाचार

शुक्लागण्डकीको प्रस्तावित लोगो सार्वजनिक

June 12, 2025
लायन्सले गरिदियाे १३ परिवारकाे स्वास्थ विमा
स्थानीय समाचार

लायन्सले गरिदियाे १३ परिवारकाे स्वास्थ विमा

June 12, 2025
सेती नदिमा पुरूषकाे शव फेला
स्थानीय समाचार

तनहुँमा करेन्ट लागेर बालिकाकाे मृत्यु

June 11, 2025
तनहुँकी स्मृति अनुशासन आयाेगमा सचिवकाे उम्मेदवार
स्थानीय समाचार

तनहुँकी स्मृति अनुशासन आयाेगमा सचिवकाे उम्मेदवार

June 11, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
सेती नदिमा पुरूषकाे शव फेला

तनहुँमा करेन्ट लागेर बालिकाकाे मृत्यु

June 11, 2025
एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

June 1, 2025
सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

May 26, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • अनुशासन आयाेगकाे सचिवमा अधिकारी निर्वाचित
  • बालश्रम विरुद्धमा विद्यार्थीसँग अन्तरक्रिया
  • शुक्लागण्डकीको प्रस्तावित लोगो सार्वजनिक
  • लायन्सले गरिदियाे १३ परिवारकाे स्वास्थ विमा
  • तनहुँमा करेन्ट लागेर बालिकाकाे मृत्यु
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.