• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार २९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result

Home स्थानीय समाचार

आदिवासी जनजाति महासंघको अध्यक्षमा श्रेष्ठ

हरि खरेल by हरि खरेल
August 22, 2022
in स्थानीय समाचार
A A
0
आदिवासी जनजाति महासंघको अध्यक्षमा श्रेष्ठ
Share on FacebookShare on TwitterEmail this

दुलेगौँडा । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् शुक्लागण्डकीको अध्यक्षमा तुलसीकुमारी श्रेष्ठ सर्वसम्मत चयन भएकी छिन् । सोमबार बेलचौतरामा भएको महासंघको तेस्रो अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा कुलकुमार कुमाल, सचिवमा सुमन आले, कोषाध्यक्षमा कुलबहादुर भुजेल, सहसचिवमा सुरेन्द्रकुमार तामाङ चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा बिर्सना श्रेष्ठ, पदम भुजेल, दोक बहादुर तामाङ, बिष्णुबहादुर राना, दिलमाया कुमाल र दिपक ज्वारचन चयन भए ।

अधिवेशनलाई सम्बोधन गर्दै महासंघको जिल्ला अध्यक्ष बसुन्धरा घर्तीले संघभित्र राजनिति गर्न नहुने बताईन् । ‘हामी आदिवासी राजनीति गर्ने ठाउँमा पुग्न जरुरी छ तर, संघ भित्र नै राजनीति गर्नु उपयुक्त हुदैन्’ उनले भनिन् । संघलाई बलियो बनाउन सबै अदिवासीहरु एक भएर अगाडी बढ्न जरुरी रहेको बताए । आदिवासी जनतातिको कुनै समुदायले कार्यक्रम गर्दै छ भने त्यसको जानकारी आदिवासी महासंघलाई गराउनुपर्नेमा जोड दिईन् । ‘अदिवासीहरुमध्य कुनै समुदाएले कार्यक्रम गर्दै छ भने त्यस कार्यक्रममा आदिवासी महासंघलाई पनि सहभागि गराउनु पर्छ । यसो गरे मात्र संघ र संगठन बलियोे हुन्छ । समुदायमा भएको समस्या समाधानमा महासंघ बलि लागि पर्दछ । जबसम्म हामी आफुखुसी गर्दछौ तबसम्म हामी अगाडी बढ्न सक्दैनौ’ उनले भनिन् ।

महासंघका अध्यक्ष विमल भुजेलको सभापतित्वमा सम्पनन कार्यक्रममा महासंघको जिल्ला उपाध्यक्ष सुजित हिराचन, महासंघको नगर सल्लाहकार संयोजक खिमबहादुर कुमाल, शुक्लागडकी–६ का वडासदस्य कुलकुमार कुमाल, महासंघका संस्थापक अध्यक्ष डिलबहादुर थापा, देय दबु गण्डकी प्रदेशका कार्यवहाक अध्यक्ष हरिकुमार श्रेष्ठ, नेपाल मगर संघ शुक्लागण्डकीका अध्यक्ष अमरराज थापा, अरिदेव नेवा शुक्लागण्डकीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ, भुजेल समाज सेवा समितिका अध्यक्ष कुलबहादुर भुजेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संञ्चालन महासंघका सचिव सुमन आलेले गरेका थिए ।

👉 अन्य सम्बन्धित खबरहरु

भिमादमा ६८ करोड भलिबल कप हुँदै
खेलकुद

भिमादमा ६८ करोड भलिबल कप हुँदै

June 30, 2026
शुक्लागण्डकीद्वारा १ खर्ब १३ करोडको बजेट प्रस्ताव
स्थानीय समाचार

शुक्लागण्डकीद्वारा १ अर्ब १३ करोडको बजेट प्रस्ताव

June 22, 2026
शुक्लागण्डकीद्वारा १ खर्ब १३ करोडको बजेट प्रस्ताव
स्थानीय समाचार

शुक्लागण्डकीद्वारा १ खर्ब १३ करोडको बजेट प्रस्ताव

June 22, 2026
विद्याद्यालयमा कृषि बैंकको सीएसआर र वित्तीय साक्षरता कार्यक्रम
स्थानीय समाचार

विद्यालयमा कृषि बैंकको सीएसआर र वित्तीय साक्षरता कार्यक्रम

June 21, 2026
शुक्लागण्डकीमा भ्रमपूर्ण र मित्था सूचनाबारे सचेतना
स्थानीय समाचार

शुक्लागण्डकीमा भ्रमपूर्ण र मित्था सूचनाबारे सचेतना

June 18, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
स्थानीय समाचार

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
शुक्लागण्डकीद्वारा १ खर्ब १३ करोडको बजेट प्रस्ताव

शुक्लागण्डकीद्वारा १ अर्ब १३ करोडको बजेट प्रस्ताव

June 22, 2026
विद्याद्यालयमा कृषि बैंकको सीएसआर र वित्तीय साक्षरता कार्यक्रम

विद्यालयमा कृषि बैंकको सीएसआर र वित्तीय साक्षरता कार्यक्रम

June 21, 2026
भिमादमा ६८ करोड भलिबल कप हुँदै

भिमादमा ६८ करोड भलिबल कप हुँदै

June 30, 2026
शुक्लागण्डकीमा भ्रमपूर्ण र मित्था सूचनाबारे सचेतना

शुक्लागण्डकीमा भ्रमपूर्ण र मित्था सूचनाबारे सचेतना

June 18, 2026
शुक्लागण्डकीद्वारा १ खर्ब १३ करोडको बजेट प्रस्ताव

शुक्लागण्डकीद्वारा १ खर्ब १३ करोडको बजेट प्रस्ताव

June 22, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • भिमादमा ६८ करोड भलिबल कप हुँदै
  • शुक्लागण्डकीद्वारा १ अर्ब १३ करोडको बजेट प्रस्ताव
  • शुक्लागण्डकीद्वारा १ खर्ब १३ करोडको बजेट प्रस्ताव
  • विद्यालयमा कृषि बैंकको सीएसआर र वित्तीय साक्षरता कार्यक्रम
  • शुक्लागण्डकीमा भ्रमपूर्ण र मित्था सूचनाबारे सचेतना
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.