• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार १४
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

ईन्जिनियर दिवसमा वृक्षारोपण

हरि खरेल हरि खरेल
July 29, 2022
- स्थानीय समाचार
A A
0
ईन्जिनियर दिवसमा वृक्षारोपण
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । पूर्वाधार विकास शाखा शुक्लागण्डकी नगरपालिकाले ६० औं ईन्जिनियर दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गरेको छ ।

कार्यक्रममा बोल्दै नगरका नगरप्रमुख कृष्णराज पण्डितले विकासका योजनालाई गणस्तरीय र समयमा सम्पन्न गर्न ईन्जिनियरको ठूलो भुमिका रहने बताए । आर्थिक बर्ष ०७९÷८० लाई शुक्लागण्डकी नगरपालिकालाई पूर्वाधार बर्षको रुपमा स्थापित गरेका नगरप्रमुख पण्डितको भनाई छ । ‘शुक्लागण्डकी नगरपालिकालाई यस बर्ष पूर्वाधार बर्षको रुपमा राखिएको छ । जहाँ १०० प्रतिशतमा ७० प्रतिशत पूर्वाधार विकासलाई जोड दिएको छ । योजनालाई समयमा सम्पन्न गर्न ईन्जिनियर, प्रविधिकको महत्वपूर्ण भुमिका रहने हुन्छ । त्यसैले सम्पूर्णलाई कर्मचारीहरु आफ्नो जिम्मेवारप्रति बफादार रहेर असारे विकासलाई कम गर्नका निम्ति लागि पर्न अनुरोध गर्दछु’ उनले भने ।

यसै गरि कार्यक्रममै बोल्दै प्रमुख प्रशासकीय अधिकृत लिला बल्लभ न्यौपानेले ईन्जिनियर राष्ट्र निर्माताकोे खम्बा रहेको बताए । ‘ईन्जिनियर राष्ट्र निर्माताको खम्बार हुन् । त्यसैले देश विकासमा यहाँहरुको जिम्मेवारी उच्च रहन्छ’ उनले भने । साथै ईन्जिनियरले समयको पालना गरेर आफै सिर्जनशिल हुनुपर्ने बताए ।

ईन्जिनियर दिवसमा नगरपालिकाका नगरप्रमुख पण्डित, उपप्रमुख खुमबहादुर बिक राजु, विभिन्न शाखाका कर्मचारी, ईन्जिनियर, प्रविधिक लगायतले नगरपालिका परिसरमा विभिन्न प्रजातिका विरुवाहरु लगाएका छन् ।

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा
स्थानीय समाचार

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप
स्थानीय समाचार

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा
स्थानीय समाचार

एसइइकाे नतिजा सार्वजनिक

June 27, 2025
शुक्लागण्डकीकाे अनुमानित बजेट सार्वजनिक
स्थानीय समाचार

शुक्लागण्डकीकाे अनुमानित बजेट सार्वजनिक

June 23, 2025
शुक्लागण्डकीले पेश गर्यो १ अर्ब २४ करोडको बजेट
स्थानीय समाचार

शुक्लागण्डकीले पेश गर्यो १ अर्ब २४ करोडको बजेट

June 23, 2025
शुक्लामा र्याली गरी रास्वपाले मनायो स्थापना दिवस
स्थानीय समाचार

शुक्लामा र्याली गरी रास्वपाले मनायो स्थापना दिवस

June 21, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025
सेती नदिमा पुरूषकाे शव फेला

तनहुँमा करेन्ट लागेर बालिकाकाे मृत्यु

June 11, 2025
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल
  • एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप
  • एसइइकाे नतिजा सार्वजनिक
  • शुक्लागण्डकीकाे अनुमानित बजेट सार्वजनिक
  • शुक्लागण्डकीले पेश गर्यो १ अर्ब २४ करोडको बजेट
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.