• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८० आश्विन ११
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट अन्य

ज्ञान बगौंचा स्कुलका अभिभावक अभिमुखिकरण

सम्पादक सम्पादक
June 20, 2022
- अन्य, स्थानीय समाचार
A A
0
ज्ञान बगौंचा स्कुलका अभिभावक अभिमुखिकरण
Share on FacebookShare on TwitterEmail this

बेलचौतारा। जिल्लाको शुक्लागण्डकी नगरपािलका–५ मा सेराटोलमा रहेको ज्ञान बगौंचा ईङलिस बोर्डिङ स्कुलले अभिभावकहरुलाई अभिभुखिकरण गराएको छ ।

समय अनुसार विद्यार्थी र अभिभावकलाई अगाडी बढाउन तालिमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक सुरेस पौडेलले बताए । ‘समय परिर्वतनशिल छ । विद्यार्थी अहिलेको समय अनुसार हिड्न चाहान्छन् । तर, अभिभावक सोच एउटा छ र विद्यार्थीको सोच अर्काे छ । यसरी फरक फरक सोचलाई मुल धारमा ल्याउन तालिमको आयोजना गरिएको हो ।’ पौडेलले बताए । उनका अनुासर तालिमको मुख्य आशय विद्यार्थीलाई जिम्मेवारी बनाउनु पर्छ भन्ने हो । विद्यालयले नर्सरी देखि कक्षा–१० सम्मका हरेक अभिभावकलाई हरेक बर्ष अभिमुखिकरण गराउदै आएको पौडेलले बताए । विद्यालयले आयोजना गरेको अभिभावक अभिमुखिकरण तालिममा त्रिभुवन विश्व विद्यालयका संकाय सदस्य एवम् आर.एस.सि ईन्टरनेस्नलको सिईओ राजेन्द्र दाहल प्रशिक्षण गराएका थिए ।

👉 अन्य सम्बन्धित खबरहरु

शहिद पार्कमा सरसफाई
स्थानीय समाचार

शहिद पार्कमा सरसफाई

September 28, 2023
शुक्लागण्डकीमा हालसम्म ७४ जनामा डेंगु संक्रमण
स्थानीय समाचार

शुक्लागण्डकीमा हालसम्म ७४ जनामा डेंगु संक्रमण

September 28, 2023
६ विश्वकीर्तिमान सहित मंगोलिया विरुद्ध नेपालको जित
अन्य

६ विश्वकीर्तिमान सहित मंगोलिया विरुद्ध नेपालको जित

September 27, 2023
५ बर्षदेखि प्रयोगविहिन बन्दै फोहोर संकलन केन्द्र
स्थानीय समाचार

६ बर्षदेखि प्रयोगविहिन बन्दै फोहोर संकलन केन्द्र

September 26, 2023
हिडेर विद्यालय जाने समस्याको अन्त्य
स्थानीय समाचार

हिडेर विद्यालय जाने समस्याको अन्त्य

September 25, 2023
एमालेकाे गण्डकी अधिवेशनका लागि शुक्लागण्डकीबाट १८ जनाकाे नाम सिफारिस
स्थानीय समाचार

एमालेकाे गण्डकी अधिवेशनका लागि शुक्लागण्डकीबाट १८ जनाकाे नाम सिफारिस

September 24, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय खबरहरु

ढाेरफिर्दीमा श्रीमानले श्रीमती बाेक्ने दाैड हुने

ढाेरफिर्दीमा श्रीमानले श्रीमती बाेक्ने दाैड हुने

September 12, 2023
दमौलीमा आजदेखि सुरु भयो बुधबारे हाटबजार

दमौलीमा आजदेखि सुरु भयो बुधबारे हाटबजार

September 20, 2023
तनहुँमा जग्गा अधिग्रहणको क्षतिपूर्ति दाबी गर्न एमसीए नेपालको आग्रह

तनहुँमा जग्गा अधिग्रहणको क्षतिपूर्ति दाबी गर्न एमसीए नेपालको आग्रह

August 29, 2023
पुल्चोकमा पिस पार्क बनाउन सरसफाई

पुल्चोकमा पिस पार्क बनाउन सरसफाई

September 2, 2023
तीजगीतमा हर्कपुर मोटर मार्ग प्रमुख विषय

तीजगीतमा हर्कपुर मोटर मार्ग प्रमुख विषय

September 13, 2023
ढाेरफिर्दीका आर्यानकाे `पिरतीका देश´ गीत सार्वजनिक

ढाेरफिर्दीका आर्यानकाे `पिरतीका देश´ गीत सार्वजनिक

September 24, 2023

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

कार्यकारी सम्पादक: हरि खरेल
सम्पर्क: 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शहिद पार्कमा सरसफाई
  • शुक्लागण्डकीमा हालसम्म ७४ जनामा डेंगु संक्रमण
  • ६ विश्वकीर्तिमान सहित मंगोलिया विरुद्ध नेपालको जित
  • ६ बर्षदेखि प्रयोगविहिन बन्दै फोहोर संकलन केन्द्र
  • हिडेर विद्यालय जाने समस्याको अन्त्य
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.