• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ बैशाख २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट अन्य

शुक्लागण्डकीमा किसान सुचिकरण सुरु

https://youtu.be/4neA6dvMYVg

सम्पादक सम्पादक
June 15, 2022
- अन्य, स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this
दुलेगौंडा । जिल्लाको शुक्लागण्डकी नगरपालिकामा आजदेखि किसान सुचिकरण सुरु भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको किसान सूचीकरण व्यवस्थापन कार्यक्रम अनुासर नगरमा किसान सुचिकरण सुरु गरेको पशु शाखा प्रमुख मुक्तिराम पौडेलले बताए ।
किसान सुचिकरण कृषि क्षेत्रमा लागेका किसानहरुको विवरण संकलन पशु शाखा प्रमुख पौडेलले बताए । ‘नगरमा कति किसान छन् ? ति किसान कुन कुन उत्पादनमा आर्षित छन् ? साना किसान कति छन् ? ठुला तथा व्यवसायिक किसान कति छन् ? भनेर तथ्यांक संकलन गर्न किसान सुचिकरण गरिन्छ’ उनले भने । यस पटक शुक्लागण्डकी नगरपालिका १०, ११ र १२ मा किसान सुचिकरण गरिने भएको छ । संघबाट आएको बजेट अनुरुप नगरले यस बर्ष ३ वटा वडामा किसान सुचिकरण गर्न लागेको पशु शाखा प्रमुख पौडेलले बताए ।
‘संघिय सरकारले यो बर्षलाई जति बजेट दिएको छ । त्यो अनुसार नगरको ३ वटा वडमा सुचिकरणको काम गरेको । गर्न चाही प्रत्येक वडामा यो कार्यक्रम लागु हुन्छ’ उनले भने । किसानले पाउने सुविधा, अनुदान, उत्पादन, किसानको वर्गिकरण गर्नका लागि सहयोग पु¥याउने हुदाँ हरेक किसान सुचिकरण गर्न आवश्यक रहेको पौडेलले बताए । ‘किसान सुचिकरणको एउटा र्पाेटल छ । त्यस र्पाेटल खोलेर हरेक आफ्नो विवरणहरु भर्न सक्छन् । जो जो किसानहरुले त्यो विवरण भर्न सक्नुहुन्न त्यो त्यो किसानहरुलाई सहजिरण गर्न गणकहरु नियुक्ति गरेका छौ । आजदेखी नै हामीले गणकहरु पठाएका छौ’ उनले भने ।

👉 अन्य सम्बन्धित खबरहरु

विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
स्थानीय समाचार

विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता

May 9, 2025
स्थानीय समाचार

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
स्थानीय समाचार

सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

May 5, 2025
पानी माग्दै ढोरवाराही मन्दिर
स्थानीय समाचार

पानी माग्दै ढोरवाराही मन्दिर

May 4, 2025
लियो युथ क्याम्प सम्पन्न
स्थानीय समाचार

लियो युथ क्याम्प सम्पन्न

May 3, 2025
अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर
स्थानीय समाचार

अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

April 28, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भोली र पर्सि दिनभर विद्युत बन्द हुने

भोली र पर्सि दिनभर विद्युत बन्द हुने

April 9, 2025
जनसेवाको उपाधी मान्द्रेलाई

जनसेवाको उपाधी मान्द्रेलाई

April 13, 2025
पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

April 11, 2025
पहिलो पटक कक्षा ८ को परीक्षा एसइइ माेडेलमा

कक्षा ८ को परीक्षामा ५ विद्यालयको शतप्रतिशत नतिजा

April 18, 2025
लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

April 19, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
  • सहमति पछी खुल्यो नगरको ताला
  • सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
  • पानी माग्दै ढोरवाराही मन्दिर
  • लियो युथ क्याम्प सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.