दुलेगौंडा-तनहुँकाे शुक्लागण्डकी नगरपालिका-८ ले नि:शुल्क टोल फ्रि नम्वर संचालनमा ल्याएकाे छ ।
सार्वजनिक सेवा प्रवाहलाई थप ब्यबस्थित गर्नको लागि टाेल फ्रि नम्वर संचालनमा ल्याएको शुक्लागण्डकी नगरपालिका-८ का वडाध्यक्ष नारायण सिहं थापाले जानकारी दिए ।
वडाध्यक्ष थापाका अनुसार ११ अंकको टोल फ्रि नम्वर १६६०६५५२००५ मा फोन गर्दा अव नागरिकले कुनै शुल्क तिर्न पदैन ।