• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८० आश्विन ११
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

सडक भाँसिदा सवारी आवतजावत अबरुद्ध

हरि खरेल हरि खरेल
June 10, 2022
- स्थानीय समाचार
A A
0
सडक भाँसिदा सवारी आवतजावत अबरुद्ध
Share on FacebookShare on TwitterEmail this

दमाैली । गए राति परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्ग स्थित तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिएकाे छ । सडक भाँसिदा दुईतर्फी सवारी आवागमनमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सडक भासिएर नदी खोचमा खसेको कारमा सवार मध्ये २ जनाको शव भेटिएको छ । उनीहरुको परिचय खुलेको छैन । कार सडकबाट तल मर्स्याङ्दी नदीको खोंचमा खसेको थियो ।  घटनास्थलमा उद्धारकर्ता र स्वास्थ्यकर्मीसहितको टोलीलाई परिचालन जिल्ला प्रहरी कार्यालय तनहूँले जानकारी दिएको छ ।

सडकको तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । उनका अनुसार सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म गाडी आवतजावतमा सम्भव नदेखिएको छैन  । करिब २० मिटर सडक भाँसिएको छ । 

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लागण्डकीमा हालसम्म ७४ जनामा डेंगु संक्रमण
स्थानीय समाचार

शुक्लागण्डकीमा हालसम्म ७४ जनामा डेंगु संक्रमण

September 28, 2023
५ बर्षदेखि प्रयोगविहिन बन्दै फोहोर संकलन केन्द्र
स्थानीय समाचार

६ बर्षदेखि प्रयोगविहिन बन्दै फोहोर संकलन केन्द्र

September 26, 2023
हिडेर विद्यालय जाने समस्याको अन्त्य
स्थानीय समाचार

हिडेर विद्यालय जाने समस्याको अन्त्य

September 25, 2023
एमालेकाे गण्डकी अधिवेशनका लागि शुक्लागण्डकीबाट १८ जनाकाे नाम सिफारिस
स्थानीय समाचार

एमालेकाे गण्डकी अधिवेशनका लागि शुक्लागण्डकीबाट १८ जनाकाे नाम सिफारिस

September 24, 2023
ढाेरफिर्दीका आर्यानकाे `पिरतीका देश´ गीत सार्वजनिक
स्थानीय समाचार

ढाेरफिर्दीका आर्यानकाे `पिरतीका देश´ गीत सार्वजनिक

September 24, 2023
कपडा फेन्सि तथा कस्मेटिक संघ खैरेनीटारको साधारण सभा सम्पन्न
स्थानीय समाचार

कपडा फेन्सि तथा कस्मेटिक संघ खैरेनीटारको साधारण सभा सम्पन्न

September 23, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय खबरहरु

ढाेरफिर्दीमा श्रीमानले श्रीमती बाेक्ने दाैड हुने

ढाेरफिर्दीमा श्रीमानले श्रीमती बाेक्ने दाैड हुने

September 12, 2023
दमौलीमा आजदेखि सुरु भयो बुधबारे हाटबजार

दमौलीमा आजदेखि सुरु भयो बुधबारे हाटबजार

September 20, 2023
तनहुँमा जग्गा अधिग्रहणको क्षतिपूर्ति दाबी गर्न एमसीए नेपालको आग्रह

तनहुँमा जग्गा अधिग्रहणको क्षतिपूर्ति दाबी गर्न एमसीए नेपालको आग्रह

August 29, 2023
पुल्चोकमा पिस पार्क बनाउन सरसफाई

पुल्चोकमा पिस पार्क बनाउन सरसफाई

September 2, 2023
तीजगीतमा हर्कपुर मोटर मार्ग प्रमुख विषय

तीजगीतमा हर्कपुर मोटर मार्ग प्रमुख विषय

September 13, 2023
ढाेरफिर्दीका आर्यानकाे `पिरतीका देश´ गीत सार्वजनिक

ढाेरफिर्दीका आर्यानकाे `पिरतीका देश´ गीत सार्वजनिक

September 24, 2023

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

कार्यकारी सम्पादक: हरि खरेल
सम्पर्क: 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीमा हालसम्म ७४ जनामा डेंगु संक्रमण
  • ६ विश्वकीर्तिमान सहित मंगोलिया विरुद्ध नेपालको जित
  • ६ बर्षदेखि प्रयोगविहिन बन्दै फोहोर संकलन केन्द्र
  • हिडेर विद्यालय जाने समस्याको अन्त्य
  • एमालेकाे गण्डकी अधिवेशनका लागि शुक्लागण्डकीबाट १८ जनाकाे नाम सिफारिस
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.