• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २७
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

जनप्रतिनिधिलाई क्याम्पसको सम्मान

हरि खरेल by हरि खरेल
May 25, 2022
in स्थानीय समाचार
A A
0
जनप्रतिनिधिलाई क्याम्पसको सम्मान
Share on FacebookShare on TwitterEmail this

दुलेगौँडा-स्थानीय तहको निर्वाचनपछि निर्वाचित भएका शुक्लागण्डकी नगरपालिकाका जनप्रतिनिधिलाई भानुभक्त बहुमुखी क्याम्पस बेलचौताराले सम्मान गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै क्याम्पसले नगरपालिकामा नवनिर्वाचित मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यहरुलाई स्वागत एवम समान्न गरेको हो ।

कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले हरेक क्षेत्रमा बिक्न सक्ने विद्यार्थी उत्पादन गर्न नगरपालिका अग्रसर रहने बताए । उनले विश्व विद्यालयको शिक्षा शुक्लागण्डकीका क्याम्पस तहबाट प्रदान गरि देशकै शैक्षिक हवको रूपमा विकास गर्ने सुनाए । ‘हामीले यही क्याम्पसबाटै विश्व विद्यालयका सम्पूर्ण शिक्षा प्रदान गर्ने वातावरण तयार गर्नेछौँ । यसका लागि क्याम्पस, नगरपालिका र विद्यार्थीको त्रिपक्षिय सहयोग आवश्यक पर्दछ । विद्यार्थीले सिकेका सिपलाई रोजगारीसंग जोड्न वातावरण तयार गर्न हामी सकारात्मक रहने छौं’,उनले भने ।

शुक्लागण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर विक (राजु)ले शैक्षिक संस्थाको शिक्षण विधि बदल्न जरुरी रहेको बताए । पढ्नका लागि मात्र शिक्षा नभई केही गर्नका लागि पनि शिक्षा हुनुपर्नेमा उनको जोड छ । साथै उनले भानुभक्त बहुमुखी क्याम्पसलाई प्राविधिक शिक्षा पढाउने थलोको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘भानुभक्त बहुमुखी क्याम्पस म आफै पढेको हुदाँ यहाँको समस्या सँग म चिर परिचित छु । अब यस क्याम्पसलाई प्राविधिक शिक्षा पढाउने थलोको रुपमा विकास गर्न पूर्ण रुपमाले लाग्ने छु । यसका लागि सबैको साथ र सहयोगको आवश्यकता छ’ उनले भने ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा.चन्द्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी नगरपालिका–५ का वडाध्यक्ष दीर्घबहादुर थापा, क्याम्पस प्रमुख रमेशबहादुर अधिकारीले बोलेका थिए ।

👉 अन्य सम्बन्धित खबरहरु

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

किन आवश्यक छ कुशे औँशी?

किन आवश्यक छ कुशे औँशी?

September 10, 2026
कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • किन आवश्यक छ कुशे औँशी?
  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.