• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

विद्याथीद्धारा उपमेयर राजुलाई बधाई तथा सम्मान

हरि खरेल हरि खरेल
May 23, 2022
- स्थानीय समाचार
A A
0
विद्याथीद्धारा उपमेयर राजुलाई बधाई तथा सम्मान
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । स्थानीय तहको निर्वाचनपछि शुक्लागण्डकी नगरपालिकाको उपमेयर निर्वाचित भएका खुम बहादुर विक (राजु)लाई भानुभक्त बहुमुखी क्याम्पसका विद्यार्थीहरुले बधाई तथा सम्मान गरेका छन् ।

भानुभक्त बहुमुखी क्याम्पसका पुर्व विद्यार्थी साथै क्याम्पसकै पूर्व स्ववियु सभापति समेत रहेको हुदाँ विद्यार्थी समुहबाट नै बधाई तथा सम्मान कार्यक्रम गरिएको क्याम्पसका विद्यार्थी सुरेस पौडेलले बताए ।

विद्यार्थीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर राजुले विद्यार्थीको शैक्षिक स्तर वृद्धि गर्न नगर भरीका विद्यालयको तथ्यङ्क संकलन गर्ने कार्य भएको बताए । उनले भानुभक्त क्याम्पसमा आफुले पनि पढेको हुदाँ आफ्नो घरजस्तै रहेको हुदाँ धेरै समस्या आफुले पनि बुझेको बताए । ‘यो क्याम्पसमा मैले पनि अध्यन गरेको हुदाँ यहाँको समस्या मैले धेरै थोरै बुझेको छ । सोही अनुसार समस्या समाधान गर्न मैले पहल पनि गर्नेछु । साथै यहि क्याम्पसबाट विद्यार्थीलाई डिग्री हासिल गर्ने वातावरण पनि तयार पर्ने पहल गर्नेछु’ उनले भने ।

विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा क्याम्पस प्रमुख रेशमबहादुर अधिकारी, सहायक क्याम्पस प्रमुख धनप्रसाद पोख्रेल, विद्यार्थी विनिता भण्डारी लगायतले शुभकामना मन्तव्य दिएका थिए भने श्रीराम मरासेनीले कार्यक्रम संञ्चालन गरेका थिए ।

👉 अन्य सम्बन्धित खबरहरु

वडा कार्यालयमा आगलागी, ८ लाखको क्षति अनुमान
स्थानीय समाचार

वडा कार्यालयमा आगलागी, ८ लाखको क्षति अनुमान

July 9, 2025
शुक्लागण्डकीमा ३ नगर प्रहरी नियुक्त
स्थानीय समाचार

शुक्लागण्डकीमा ३ नगर प्रहरी नियुक्त

July 7, 2025
विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
स्थानीय समाचार

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल

June 29, 2025
देशभर अहिलेसम्म ५३ प्रतिशत रोपाइँ
स्थानीय समाचार

मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

वडा कार्यालयमा आगलागी, ८ लाखको क्षति अनुमान

वडा कार्यालयमा आगलागी, ८ लाखको क्षति अनुमान

July 9, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
शुक्लागण्डकीमा ३ नगर प्रहरी नियुक्त

शुक्लागण्डकीमा ३ नगर प्रहरी नियुक्त

July 7, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • वडा कार्यालयमा आगलागी, ८ लाखको क्षति अनुमान
  • शुक्लागण्डकीमा ३ नगर प्रहरी नियुक्त
  • प्रविधिको उपयोग नै देश विकासको मुख्य आधार हो
  • विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
  • मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.