• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ बैशाख २७
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट राजनीति

सन्तोषले लिए वडाध्यक्षबाट उम्मेद्वारी र्फिता

हरि खरेल हरि खरेल
May 10, 2022
- राजनीति
A A
0
सन्तोषले लिए वडाध्यक्षबाट उम्मेद्वारी र्फिता
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा शुक्लागण्डकी नगरपालिका–४ को वडाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेद्वारी दिएका श्रेष्ठले उम्मेद्वारी र्फिता लिएका छन् । स्वतन्त्र बाट गुलाफ चिन्ह लिई निर्वाचनमा सहभागि हुने तयारीमा जुटेका श्रेष्ठले निर्वाचनको मुखतिर आएर पार्टीलाई नै समर्थन गरेका हुन् ।

सोमबार एक प्रेस विज्ञप्ती निकालेर श्रेष्ठले व्यक्ति सिङ्गो संगठन र पार्टी भन्दा ठुलो हुन नसक्ने र पार्टीप्रतिको सम्मान्, आस्था र मायाले आफ्नो इच्छा आकाँक्षालाई मार्दै पार्टीको संगठन जोगाउन आफ्नो उम्मेदवारी निष्कृय भएको उल्लेख गरेका छन् । ‘म सम्मनित पार्टीका प्रतिनिधिसंगको निरन्तर सरसल्लाहले नगरप्रमुख, वडाध्यक्ष, र सदस्यहरुले मैले अघि सारेको वडाका विकासको योजनाहरु पुरा गर्ने र निरन्तर सहकार्य गर्ने प्रतिवद्धता जाहेर गर्नुभएकोमा म सहमत भई उहाँहरुलाई सहयोग गर्ने निष्कर्षमा पुगेको छु ’ उनले भने ।

। उम्मेदवारी फिर्ता लिएसंगै श्रेष्ठले पार्टीले उठाएको आधिकारीक उम्मेदवार राजकुमार वाग्ले (राजु)को टिमलाई सहयोग गर्ने बताएका छन् ।

श्रेष्ठ नेपाली काङ्ग्रेस शुक्लागण्डकी नगरपालिका–४ को उपसभापति पनि रहेका छन् ।

👉 अन्य सम्बन्धित खबरहरु

राप्रपाले  महानगरपालिकालाई जरिवाना बुझायो
राजनीति

राप्रपाले  महानगरपालिकालाई जरिवाना बुझायो

March 10, 2025
राजनीति

राष्ट्रिय युवा संघ तनहुँकाे अध्यक्षमा सुरेन्द्र

February 2, 2025
रास्वपा शुक्लागण्डकीमा हरी खड्का
राजनीति

रास्वपा शुक्लागण्डकीमा हरी खड्का

January 25, 2025
अखिल क्रान्तिकारी शुक्लागण्डकीकाे अध्यक्षमा गाैतम
राजनीति

अखिल क्रान्तिकारी शुक्लागण्डकीकाे अध्यक्षमा गाैतम

August 13, 2024
राजनीति

एमालेको शुक्लागण्डकी नगरकमिटी अध्यक्षमा रघुनाथ

June 11, 2024
गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा
राजनीति

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

April 3, 2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

जनसेवाको उपाधी मान्द्रेलाई

जनसेवाको उपाधी मान्द्रेलाई

April 13, 2025
पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

April 11, 2025
पहिलो पटक कक्षा ८ को परीक्षा एसइइ माेडेलमा

कक्षा ८ को परीक्षामा ५ विद्यालयको शतप्रतिशत नतिजा

April 18, 2025
लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

April 19, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

April 14, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
  • सहमति पछी खुल्यो नगरको ताला
  • सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
  • पानी माग्दै ढोरवाराही मन्दिर
  • लियो युथ क्याम्प सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.