• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ बैशाख ३०
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

गाछेपानी कोत्रे सडक मर्मतको आश्वासन

हरि खरेल हरि खरेल
April 26, 2022
- स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

दुलेगौँडा–पृथ्वी राजमार्गको गाछेपानी कोत्रे सडक खण्ड मर्मतका लागी जिल्ला प्रशासन कार्यालय तनहुँको ध्यान आकर्षण गराईएको छ । राजमार्ग भत्किएर बुङबुङ्ती उडने धुलोले आजित स्थानीयले मंगलबार प्रशासनको ध्यान आकर्षण गराएका हुन् ।

स्थानीय विगत पाँच दिनदेखी आन्दोलित छन् । सडक मर्मतका लागि जिल्ला प्रशासन कार्यालय तनहुँले मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) लाई निर्देशन दिएको छ । मंगलबार धुलो संघर्ष समितिका संयोजक ठाकुरप्रसाद खनाल लगायत आजित स्थानीय र प्रशासन कार्यालयबिच भएको छलफलपछि तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालय सडक मर्मतका लागि निर्देशन सहितको पत्राचार गरेका छन् ।

कालोपत्रे भत्किए धुलो उड्ने सडकमा नियमित पानी हालेर धुलो कम गर्ने, खाल्डा खुल्डी रहेको सडक मर्मत गर्ने, गाछेपानी–कोत्रे खण्डमा ग्रेडर रोलिङ गर्ने र नियमित पानी हाल्ने व्यवस्था मिलाउने, सडक सुधारको कार्यको थालनि कोत्रे–गाछेपानी खण्डबाट सुरुवात गर्न सडक योजना (पश्चिम खण्ड) लाई अर्यालले निर्देशन दिएका छन् ।

पृथ्वी राजमार्ग स्थित दुलेगौडा–कोत्रे खण्डका धुलोले आजित भएपछि कोत्रेमा सडक अबरुद्ध गर्दै स्थानीय

धुलो नउड्ने बनाउन दैनिक सडकमा पानी हाल्न दुई वटा ट्याङ्कर चलाउने आश्वासन प्रशासन कार्यालयबाट पाएको गाछेपानीका शंकर पन्तले जानकारी दिए । धुलो कम गर्न सम्बन्धित निकायबाट आश्वासन आएको हुदाँ केही समय आन्दोलन स्थगित गरिएको उनले बताए । ‘दस दिन भित्रमा काम सुरु हुने गरि बिग्रेको बाटोमा ग्रेडर लगाएर सम्याउने र ग्राबेल हालेर रोलर लगाउन भनिएको छ । यसले गर्दा आज र भोलि हामी काम भए नभएको हेर्नेछौँ । फेरी पनि आश्वासन दिने र झारा टार्ने काम भएमा पर्सि देखी नै हाम्रो संघर्ष र आन्दोलन जारी रहने छ’ पन्तले भने ।

लामो समयदेखी धुलोका कारण सास्ती खेप्नुपरेका पृथ्वी राजमार्ग स्थित दुलेगौडा–कोत्रे खण्डका स्थानीय आन्दोलित छन् । ९ देखी ११ बैशाखसम्म दैनिक सडक अबरुद्ध पार्दै स्थानीय आन्दोलन गरेका थिए ।

तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालय सडक मर्मतका लागि परियोजनालाई पठाएको निर्देशन सहितको पत्रा

 

👉 अन्य सम्बन्धित खबरहरु

पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
स्थानीय समाचार

पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 

May 12, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
स्थानीय समाचार

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
स्थानीय समाचार

विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता

May 9, 2025
स्थानीय समाचार

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
स्थानीय समाचार

सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

May 5, 2025
पानी माग्दै ढोरवाराही मन्दिर
स्थानीय समाचार

पानी माग्दै ढोरवाराही मन्दिर

May 4, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

पहिलो पटक कक्षा ८ को परीक्षा एसइइ माेडेलमा

कक्षा ८ को परीक्षामा ५ विद्यालयको शतप्रतिशत नतिजा

April 18, 2025
जनसेवाको उपाधी मान्द्रेलाई

जनसेवाको उपाधी मान्द्रेलाई

April 13, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

April 19, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

April 14, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
  • निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
  • विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
  • सहमति पछी खुल्यो नगरको ताला
  • सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.