• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार ३
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result

Home स्थानीय समाचार

वक्तृत्वकला प्रतियोगितामा शाह प्रथम

हरि खरेल by हरि खरेल
April 4, 2022
in स्थानीय समाचार
A A
0
वक्तृत्वकला प्रतियोगितामा शाह प्रथम
Share on FacebookShare on TwitterEmail this

दुलेगौँडा- आदिवासी जनजाति प्रतिष्ठान शुक्लागण्डकीले आयोजना गरेको नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा ज्ञान बगौचा ईङ्लिस बोर्डिङ्ग स्कुलकी राधाकुमारी शाह प्रथम भएकी छिन् । ‘समृद्ध र सुखी नगर निर्माणको लागि आदिवासी जनजातिको भुमिका’ शिर्षकमा भएको  वक्तृत्वकला प्रतियोगितामा १२ विद्यालयका ३० जनालाई पछाडी पार्दै शाह प्रथम भएकी हुन् ।

प्रतियोगितामा अरनिको आवसिय माध्यामिक विद्यालय कवासेकी श्रेया थापा द्धितीय, दिवस माध्यामिक विद्यालय उदेनढुंगाकी बिपना थापा तृतीय र छब्दी माध्यामिक विद्यालय छब्दी देउरालीकी मोनिका खड्का र जनकल्याण माध्यामिक विद्यालय बेलचौताराका सन्देश पौडेल सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेले क्रमश : नगद २० हजार, १५ हजार १० हजार र पाँच÷पाँच हजार रुपैयाँको साथमा टफ्रि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले बालबालिकालाई किताबि ज्ञानमा मात्रै सिमित गर्न नहुने बताए । अतिरिक्त क्रियाकलायले बालबालिकाको व्यक्तित्व र नेतृत्व विकास गर्न सहयोग पुग्ने उनको भनाई छ ।

शुक्लागण्डकी नगरपालिकाको आर्थिक सहयोग र नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषको बिषेश सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतिष्ठानका अध्यक्ष खिम कुमालको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाबल्भव न्यौपाने, सामाजिक विकास शाखा प्रमुख हिमा पोखरेल, शिक्षा शाखाका अधिकृत ज्योतिप्रकाश तिमिल्सेना, प्रध्यापक जर्नादन दाहाल लगायतको उपस्थिती रहेको थियो ।

👉 अन्य सम्बन्धित खबरहरु

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
स्थानीय समाचार

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
स्थानीय समाचार

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
अर्थ

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

June 12, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
स्थानीय समाचार

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न
स्थानीय समाचार

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.