• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार १८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

विद्यार्थीलाई कानुन सम्बन्धी अभिमुखिकरण

हरि खरेल हरि खरेल
March 30, 2022
- स्थानीय समाचार
A A
0
विद्यार्थीलाई कानुन सम्बन्धी अभिमुखिकरण
Share on FacebookShare on TwitterEmail this

दुलेगौँडा । कानुन विषयका विद्यार्थीले शुक्लागण्डकी नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई कानुन सम्वन्धि सचेतना प्रदान गरेको छ । बालबालिकाको अधिकारी स्थापित गर्न उपयोगी हुने कानुनका बारेमा पोखरा महानगरपालिका–४ गैह्रापाटन स्थित रहेको पश्चिमाञ्चल माध्यामिक विद्यालयका कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थी मार्फत अभिमुखिकरण गराइएको हो ।

बिहीबार शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा भएको कार्यक्रममा पञ्चमुनिदेव मावि, खैरेनी मावि, मंगेलदय मावि र लिटल गार्डेन स्कुलका विद्यार्थी उपस्थित रहेका थिए । कार्यक्रममा निरुता भट्टराईले कानुनको परिचय र महत्व, राजन भट्टराईले लागु औषध सम्बन्धी कानुनी प्रावधान, ईशा राना, आस्था सुवेदी र आरती विकले नेपालको मौलिक हक सम्बन्धी व्यवस्था, रचना शाह र सुर्ती केसीले तमसुक सम्बन्धी जानकारी र पुजा सुवेदीले न्यायिक समितिको काम कर्तव्य र अधिकारको बिषयमा कानुनमा रहेको व्यवस्थाका बारेमा अभिमुखिकरण गराएका थिए ।

सोही कार्यक्रममा ईलाका प्रहरी कार्यालय बेलचौतारका प्रमुख ज्ञानबहादुर खड्काले अपराधीलाई प्रहरीले नभई कानुनले सजाय दिने गरेको बताए । ‘प्रहरीले सञ्चालन गर्ने जतिपनि गतिविधि छन् ति सबै कानुनमा उल्लेख गरिएको व्यवस्थामा केन्द्रित रहेर कारबाही गर्दछौं । हामी त माध्यम मात्र हौं’ उनले भने ।

विद्यालयका प्राध्यापक सरोज कोईरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका न्यायिक समिति सदस्य थमनबहादुर आले, शुक्लागण्डकी–६ का वडा सदस्य बुद्धिबहादुर थापा लगायतको उपस्थिती रहेको थियो भने विद्यालयका शिक्षक विजयराज अधिकारीले कार्यक्रमको सञ्चालन गरेको थियो ।

👉 अन्य सम्बन्धित खबरहरु

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
स्थानीय समाचार

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल

June 29, 2025
देशभर अहिलेसम्म ५३ प्रतिशत रोपाइँ
स्थानीय समाचार

मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा
स्थानीय समाचार

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप
स्थानीय समाचार

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
  • मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने
  • एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.