• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ बैशाख २७
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट राजनीति

‘नेपाली जनताको भरोसाको पार्टी हो एमाले’

हरि खरेल हरि खरेल
March 25, 2022
- राजनीति
A A
0
‘नेपाली जनताको भरोसाको पार्टी हो एमाले’
Share on FacebookShare on TwitterEmail this

बेलचौतारा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेकपा एमाले नेपाली जनताको आशा र भरोसाको पार्टीरहेको दाबि गरेका छन् । शुक्रबार नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी तनहुँ अयोजनामा भएको पार्टी प्रवेश र एमाले निरन्तरताको घोषणा सभा बोल्दै सारा नेपाली जनताको मन जित्न सफल पार्टीको रुपमा एमाले रहेको बताए ।

उपमहासचिव गुरुङले एमाले नै नेपालको सबैभन्दा ठुलो पार्टी रहेको हुदाँ नेपाली जनताको महासागर नेकपा एमाले रहेको उनको भनाई छ । साथै एमाले बाघ जस्तो पार्टी रहेको पनि दाबि गरे । ‘नेकपा एमाले बाघ जस्तो पाटी हो । हाम्रो पार्टीलाई कसैसंग तुलना गर्न मिल्दैन । नेपालको रनजनीतिक ईतिहासदेखि नै एमाले सबैको आशाा भरोसाको पार्टी बनेको छ’ उनले भने । विविध कारणबाट नेकपा एमाले फर्कीने कसैलाई पनि भेदभाव नगर्ने उपमहासचिव गुरुङले बताए । शुक्लागण्डकी नगरपालिकामा एमालेमा भएको पार्टी प्रवेशको लर्काेले आगामी स्थानीय तहको निर्वाचनमा नगरमा एमालेले लाल किल्ला गाडिने बताए ।

एमाले फार्कीनेलाई कुनै भेदभाव गरिने छैन् : किरण गुरुङ


नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले एमालेलाई आफ्नो घर भनेर फर्कीएका कसैलाई पनि पक्षपात नगर्ने बताएका छन् । ‘एमालेमा फर्कनु भएका तपाई कसैलाई पनि हामी भेदभाव गर्ने छैनौ । तपाईहरुको योग्यता र दक्षताको आधारमा हामी पार्टीको जिम्मेवारी हस्तान्तरण गर्ने छौं’ उनले भने । एमालेका स्थायी कमिटी सदस्य गुरुङले एमालेको गतिलाई कसैले पनि छेक्न नसक्ने बताएका छन् । ‘एमाले सती नदि जस्तै हो, यो कहिल्यै सकदैन र यसको गतिलाई कसैले पनि छेक्न सक्दैन’ गुरुङले भने ।

भ्रमको पर्दा च्यातिएको छ : एमाले केन्द्रीय सदस्य न्यौपाने

नेकपा एमालेकी केन्द्रिय सदस्य भगवति न्यौपानेले एमालेमा भएको भ्रमको पर्दा च्यातिएको बताएकी छिन् । विगतमा एमालेमा भ्रम छरे पछि एपाले त्यागेर गएका कार्यकर्ताले सत्यता थाहा पाएको हुदाँ भ्रमको पर्दा च्यातिएको बताईन् । ‘एमालेमा छरेको भ्रमको पर्दा च्यातिएको छ । आज हाम्रा साथीहरु प्यारो घर एमाले नै रहेछ भनि फर्कनु भएको छ’उनले भनिन् । साथै पुष्पकमल दहाल प्रचण्ड र माधव कुमार नेपालको झुटो कुरा धेरै दिन नटिक्ने हुदाँ निकठ भविष्यमा नेपाल र प्रचण्ड एक्लै हुने बताईन् ।

नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी तनहुँका अध्यक्ष श्रीप्रसाद खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा एमालेको केनिद्रय सदस्य सबिता रसाईलि, मुक्ति तिमिल्सेना, लगायतको उपस्थिती रहेको थियो ।

शुक्रबार शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारमा भएको पार्टी प्रवेश र एमाले निरन्तरताको घोषणा सभा शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ र ५ का रामकुमार श्रेष्ठ, दीर्घबहादुर थापा पनि नेकपा एकिकृत समाजवादी त्याग्दै एमाले प्रवेश गरेका छन् । यसै गरि नेकपा एकिकृत समाजवादी जिल्ला सदस्य कमल ढकाल पनि एमाले प्रवेश गरेका छन् । उनका अनुसार एकिकृत समाजवादी तनहुँ जिल्लाको ६० सदस्य मध्य ४५ जना सदस्यहरु एमालेमा प्रवेश गरेका छन् ।

👉 अन्य सम्बन्धित खबरहरु

राप्रपाले  महानगरपालिकालाई जरिवाना बुझायो
राजनीति

राप्रपाले  महानगरपालिकालाई जरिवाना बुझायो

March 10, 2025
राजनीति

राष्ट्रिय युवा संघ तनहुँकाे अध्यक्षमा सुरेन्द्र

February 2, 2025
रास्वपा शुक्लागण्डकीमा हरी खड्का
राजनीति

रास्वपा शुक्लागण्डकीमा हरी खड्का

January 25, 2025
अखिल क्रान्तिकारी शुक्लागण्डकीकाे अध्यक्षमा गाैतम
राजनीति

अखिल क्रान्तिकारी शुक्लागण्डकीकाे अध्यक्षमा गाैतम

August 13, 2024
राजनीति

एमालेको शुक्लागण्डकी नगरकमिटी अध्यक्षमा रघुनाथ

June 11, 2024
गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा
राजनीति

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

April 3, 2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

जनसेवाको उपाधी मान्द्रेलाई

जनसेवाको उपाधी मान्द्रेलाई

April 13, 2025
पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

April 11, 2025
पहिलो पटक कक्षा ८ को परीक्षा एसइइ माेडेलमा

कक्षा ८ को परीक्षामा ५ विद्यालयको शतप्रतिशत नतिजा

April 18, 2025
लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

April 19, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

April 14, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
  • सहमति पछी खुल्यो नगरको ताला
  • सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
  • पानी माग्दै ढोरवाराही मन्दिर
  • लियो युथ क्याम्प सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.