• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

क्रसर हटाउन अग्रसर बन्दै स्थानीय

हरि खरेल by हरि खरेल
March 23, 2022
in स्थानीय समाचार
A A
0
क्रसर हटाउन अग्रसर बन्दै स्थानीय
Share on FacebookShare on TwitterEmail this

हलेदी । विगत लामो समयदेखी शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा संञ्चालित क्रसर उद्योगदेखी स्थानीयहरु आजित भएका छन् । उद्योगबाट निस्कने धुलोले आफुहरुको स्वास्थ्यमा प्रत्येक्ष प्रभाव पारेको भन्दै पछिल्लो समय स्थानीहरु क्रसर उद्योग बन्द गर्न अग्रसर भएका छन् । हलेदीमा हाल २ वटा ठुला क्रसर उद्योग संञ्चालनमा रहेको छ । एक हो महालक्ष्मी क्रसर उद्योग र अर्को हो क्वालिटी एग्रिगिट एण्ड क्रसर प्रालि ।

विगत १५ बर्ष अगाडीदेखि हलेदीमा क्वालिटी क्रसर संञ्चालनमा रहेको छ । विसं। २०६३ सालमा संञ्चालनमा आएको क्रसरले २०६८ सालमा तत्कालिन दुलेगौँडा गाविससंग १० बर्षको लागि सम्झैता गरेको थियो । सम्झैतामा ३० रोपनि जमिन उपभोग गर्न पाउने, प्रत्येक एक रोपनि क्षेत्रफलको भाडा ४२० बुझाउनु पर्ने, प्रत्येक दुई वर्षमा १० प्रतिशत भाडा बढ्ने उल्लेख भएको छ । सम्झैतामा सार्वजनिक जग्गा प्रयोग गरे बापत क्वालिटीले तिर्ने भाडाको २० प्रतिशत दुलेगौँडा गाविसको आम्दानी हुने र ८० प्रतिशत यहाँको शिलादेवी प्राथमिक विद्यालयको भौतिक र शैक्षिक विकासमा खर्चिने भनेर क्रसर उद्योग, विद्यालय र तत्कालीन गाविसले गरेको सम्झौतामा उल्लेख छ । उक्त सम्झैता अवधि गत माग महिनाबाट सक्किएको छ ।

क्वालिटिले सम्झैतामा भएको क्षेत्रफल भन्दा बाहीरसम्म जमिन ओगटेको, चौरका जमिनि तासेर कच्चा पर्दाथ उत्खनन गर्ने, धुलोले घरमा बस्नै नसक्ने आवस्था सिर्जना भएको हुदाँ क्रसर उद्योग बन्द गर्न लागि परेको स्थानीय मान बहादुर घलेले बताए । ‘देब बहादुर सर अब यहाँ आउदै आउनु हुन्न । सम्झैता अबधि सक्किएपछि स्थानीयहरुको भेलाले कच्चा पर्दाथ ल्याउन रोक्दा पनि ल्याउन खोज्नु उहाँको यो दादागिरी नै हो । नयाँ नयाँ हुदाँ हामीले सानो सानो कुरामा बोलाउदाँ उहाँ आउनुहुन्थ्यो । अहिले त क्रसर बन्द हुने भयो, गाउँलेहरुसंग अब म किन पर्ने भनेर टाढा हुनुहुन्छ’ उनले भने ।

सम्झैता अवधि सक्किएर स्थानीयहरुको भेलाले उद्योग हटाउने गरेको निर्णयलाई क्रसर संञ्चालकले बेवास्था गरेको स्थानीय शिशिर गुरुङले बताए । ‘म्याद सक्किनुभन्नदा तीन महिना अगाडी हामीले उहाँ ९क्रसर संञ्चालक ज्वारचन० लाई हामीले मौखीक जानकारी गराउको थियौ । त्यस बखत उहाँले हुन्छ भन्नु भएको थियो । पछि म्याद सक्किएपछि स्थानीयहरुसंगको भेलामा छलफल गर्न बोलाउदाँ पनि आउनु भएन । अहिले उहाँले अटेर गर्नु भएको छ । उहाँले दादागिरीको रुपमा मालसामान ल्याउनु भएको छ ।’ भनेले भने ‘पहिला बस्ती थिएन । अहिले बस्तीहरु बढ्यो । म्याद नसक्किदासम्म केही भन्न सकिएको थिएन । अहिले उहाँहरुको म्याद पनि सक्कियो । यसले हाम्रो स्वास्थ्यमा प्रत्येक्ष असर पारेको हुदाँ क्रसरलाई यहाँबाट हटाउनु पर्छ ।’

यता महालक्ष्मी क्रसर प्रालि व्यक्तिले भोगचलन गर्दै आईरहेको जग्गामा संञ्चालीत रहेको छ । विगतमा वस्ती कम भए पनि अहिले बस्ती बढेको हुदाँ यस उद्योगलाई पनि हटाउन स्थानीहरु एकजुट भएका छन् । स्थानीयहरुको निर्णयमा महालक्ष्मी क्रसर प्राली भने सकारात्मक बनेको स्थानीयहरुले बताएका छन् ।

स्थानीहरुको भेलाले क्वालिटी र महालक्ष्मी क्रसरले चैत २९ गते सम्ममा क्रसर उद्योगबाट कच्चा पर्दाथ बाहीर लान पाउने तर भित्र लान नपाउने निर्णय गरेको छ । तर, यस निर्णलाई क्रसर व्यवसायीहरुले अटेर गर्दा स्थानीयहरुले आन्दोलन पनि गर्दै आईरहेको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

किन आवश्यक छ कुशे औँशी?

किन आवश्यक छ कुशे औँशी?

September 10, 2026
कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • किन आवश्यक छ कुशे औँशी?
  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.