• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार १८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

समन्वयको अभाव महशुस गरेको छु : मेयर गुरुङ

हरि खरेल हरि खरेल
February 11, 2022
- स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले कर्मचारी र जनप्रतिनिधि विचमा समन्वयको अभाव महशुस भएको बताएका छन् । शुक्रबार नगरपालिकाको दशांै नगर सभामा बोल्दै मेयर गुरुङले समन्वयको अभाव हुदाँ जनताले दुःख पाउनुपरेको बताए ।

सभाको अधिकांश समय मेयर गुरुङले कर्मचारीलाई कतव्य निष्ठ भएर जनताको सेवा गर्न आग्रह गरे । ‘कोर्डिनेसनको अभाव छ कोर्डिनेसन गरौ । विचार नमिलेर कुनै फरक पर्दैन । तर काम नियमित हुनुपर्छ । कसैले पनि पार्टीको निर्देशनमा चल्ने पाउदैन’ उनले भने ।

नगरपालिकामा बिषयगत रुपमा काम गर्ने कर्मचारी प्रशंस्तै रहे पनि बिषयगत नतिजा दिन नसेकेको बताए । उनले कर्मचारीहरुलाई प्रश्न गर्दै भने ‘किन काम हुन सकिरहेको छैन् ? तपाईहरु काम गर्नुस हामी सहयोग गर्दछौ । तर, काम हुनु प¥र्यो’

कर्मचारी र जनप्रतिनिधि बिचमा आजसम्म भलाकुसारी पनि नरहेको र मेलमिलाप पनि हुन नसकेको मेयर गुरुङले बताए । ‘जनताप्रति कुनै पनि जनप्रतिनिधि र कर्मचारीले खेलबाड गर्न पाउदैन । यदि यस्तो हो भने जनताले तपाई हामी कसैलाई पनि छाड्दैनन्’ मेयर गुरुङले भने, ‘हामीले ७ महिनासम्म ७ प्रतिशत मात्र काम गरेका छौ । म कर्मचारी साथिहरुलाई आग्रह गर्न चाहान्छु, हामी नगरपालिकाबाट विदा हुदाँ ७ को पछाडी ० (जिरो) थपरे ७० प्रतिशन पु¥याउन लागि पर्नुस । हामी नगरपालिकाबाट विदा हुदाँ शिर ठाडो गरेर हिड्ने बतावरण गराउनुस । हामी तपाईलाई सहयोग गर्दछौ । यदि काम गर्नु सक्नुहुन्न भने तपाईलाई अनुकुल हुने पालिका खोजेर जान सक्नुहुनेछ ।’

नगरपालिकाले आर्थिक बर्षमा २० करोड आन्तरीक स्रोतबाट काम गर्ने भनेता पनि करिब १० करोड मात्र प्राप्त भएको बताए । ‘हामीले आन्तरीक स्रोत बढाउन नसके करिब १० करोडको योजना अधुरो रहने अवस्था छ । म जनप्रतिनिधी तथा कर्मचारी साथिहरुलाई यसप्रति चासो दिएर अगाडी बढ्न अनुरोध गर्दछु ।

मेयर गुरुङको सभापतित्वमा सम्पनन भएको नगर सभामा नगरकी उपप्रमुख सविता रसाईलि प्रमुख प्रशाससकिय अधिकृत लिलाबल्लभ न्यौपाने, वडाध्यक्ष, कार्यपालिका सदस्य, सभाका सदस्य र शुक्लागण्डकी नगरपालिकामा कार्यरत कर्मचारीको उपस्थिती रहेको थियो ।

👉 अन्य सम्बन्धित खबरहरु

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
स्थानीय समाचार

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल

June 29, 2025
देशभर अहिलेसम्म ५३ प्रतिशत रोपाइँ
स्थानीय समाचार

मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा
स्थानीय समाचार

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप
स्थानीय समाचार

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
  • मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने
  • एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.