• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

विविध कार्यक्रमका बिच मनाईयो ३००औँ पृथ्वी जयन्ती

हरि खरेल by हरि खरेल
January 12, 2022
in स्थानीय समाचार
A A
0
विविध कार्यक्रमका बिच मनाईयो ३००औँ पृथ्वी जयन्ती
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । मंगलबार ३०० औँ पृथ्वी जयन्तीको अवसरमा देशभरी विविध कार्यक्रम गरि मनाईएको थियो । जस अन्र्तगत तनहुँको शुक्लागण्डकीमा पनि पृथ्वीनारायण शाहलाई स्मरण गरि यो दिवस मनाईएको थियो ।

विश्व शिन्दु महासंघ शुक्लागण्डकी नगर कार्य समितिले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्ती मनाएको हो । मंगलबार शिव पञ्चायन मन्दिर दुलेगौँडामा एक कार्यक्रमको आयोजना गरी महासंघले पृथ्वीनारायण शाहलाई स्मरण गरेको हो । उक्त कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिका–४ का वडासदस्य सन्तोष श्रेष्ठले पृथ्वीनारायण शाहले लिएको विचारलाई युवाहरुले अनुसरण गर्नुपर्ने बताएका थिए । पृथ्वीनारायण शाहको योगदानलाई विर्सन नहुने उनको भनाई थियो ।

महासंघका नगर अध्यक्ष नारायण घिमिरेले पृथ्वीनारायण शाहलाई राजाभन्दा पनि राष्ट्र निर्माताको रुपमा सम्मान गर्नुपर्ने बताए । घुस लिने र दिने दुवै देशको शत्रु भन्ने पृथ्वीनारायण शाहको दिव्यउपदेश अहिलेको समयमा पनि सान्दर्भिक भएको भन्दै उनले राज्यबाट वेवास्ता हुनु दुःखद पक्ष भएको बताएका थिए ।

यस्तै गरी सोही दिन एकता ठकुरी समाज शुक्लागण्डकीले १८ औँ बार्षिकोत्सव तथा ३०० औँ पृथ्वी जन्मजयन्ती मनाएको थियो । बेलचौतरास्थित तालडाँडा सामुदायिक भवनमा आयोजित कार्यक्रममा विविध साँस्कृतिक तथा खेलकुद कार्यक्रमसहित बार्षिकोत्सव र पृथ्वीजयन्ती संगै मनाएका हुन् । सो क्रममा समाजका अध्यक्ष क्याप्टेन बुद्धिबहादुर शाहीले पृथ्वीनारायण शाह आफुहरुको मात्र नभएर देशकै पुर्खा र राष्ट्र निर्माता भएको हुदाँ उनको योगदानलाई भुल्न नहुने बताए । टुक्रा(टुक्रमा विभाजित राज्यलाई एउटा सुत्रमा बाध्ने व्यक्तिलाई सरकारले सम्मान गर्नुको सट्टा उल्टो अपमान गरिरहेको भन्दै उनले गुनासो गरे ।

👉 अन्य सम्बन्धित खबरहरु

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

किन आवश्यक छ कुशे औँशी?

किन आवश्यक छ कुशे औँशी?

September 10, 2026
कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • किन आवश्यक छ कुशे औँशी?
  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.