• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार १८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

मिलन टोलको ३८० मिटर बाटो कालोपत्रे

हरि खरेल हरि खरेल
January 8, 2022
- स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

बेलचौतारा । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित मिलन टोलमा रहेको अकला मार्ग कालेपत्रे गरिएको छ । गण्डकी प्रदेश सरकार अन्र्तगत पूर्वाधार विकास कार्यालयको १७ लाख ५६ हजार ८ सय रुपैयाँ लागतमा कालोपत्रे गरिएको हो । त्यस्तै, उपभोक्ताबाट ११ लाख ५४ हजार ४ सय रुपैयाँ र शुक्लागण्डकी नगरपालिकाबाट १० लाख ६ हजार ३ सय २८ रुपौयाँ लागतमा मार्गको नाला निर्माण गरिएको छ ।

पृथ्वी राजमार्गदेखि नविन बस्तिसम्म जोड्ने ३ सय ८० मिटर अकला मार्ग तथा पक्की नालाको शनिबार गण्डकी प्रदेश सभा सदस्य आशा कोईरालाले उद्घाटन गरेकी थिईन् । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य कोईरालाले आफ्नो व्यक्तिगत स्वार्थका लागि भन्दा पनि समाज र राष्ट्रको आवश्यकतालाई ध्यानमा राखेर काम गर्ने बताईन् । उनले बाटो निर्माणको क्रममा केही विवाद आए पनि त्यसलाई समझदारीमा समाधान गर्न आग्रह गरिन् । ‘मोटर बाटो निर्माण गर्ने क्रममा मेरो एक हात जमिन गयो भनेर चिन्ता लिएर हुदैन, आपसी समझदारीमा समाजको हित हुने तरिकाले काम गर्नुहोस् । यस क्षेत्रमा अन्य समस्याहरु पनि रहेका छन्, ति समस्याहरुलाई हामी हातेमालो गरेर समाधान गर्नेछौ’, उनले भनिन् ।

नाला निर्माण समितिका अध्यक्ष ढाकाराम गिरीको सभापतित्वमा समपन्न कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष दीर्घबहादुर थापा, वडा सदस्य पदमप्रसाद तिमिल्सेना, अकला टोलविकास समितिका अध्यक्ष रेशमबहादुर मल्ल, समाजसेवी हिमकुमार श्रेष्ठ, दिनेश गौतम लगायतले मन्तव्य दिएका थिए । कार्यक्रममा टोलका सदस्य कमल पौडेलले स्वागत मन्तव्य दिएका थिए भने विद्या अधिकारीले कार्यक्रम संञ्चालन गरेकी थिईन् ।

👉 अन्य सम्बन्धित खबरहरु

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
स्थानीय समाचार

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल

June 29, 2025
देशभर अहिलेसम्म ५३ प्रतिशत रोपाइँ
स्थानीय समाचार

मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा
स्थानीय समाचार

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप
स्थानीय समाचार

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
  • मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने
  • एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.