• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०७९ चैत्र १२
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट राजनीति

कांग्रेसका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र

हरि खरेल हरि खरेल
December 25, 2021
- राजनीति
A A
0
Share on FacebookShare on TwitterEmail this

काठमाण्डौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भई अबको ५ बर्षको लागि नयाँ कार्यसमिति चयन भएको छ । गत मङ्सिर २४ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न कांग्रेस महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका छन् । नवनिर्वाचित सदस्यहरुलाई आज पार्टी केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमका बिच प्रमाणपत्र वितरण गरिएको छ ।
कांग्रेसको नयाँ विधानअनुसार यस महाधिवेशनबाट केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री पदका लागि निर्वाचन भएको थियो । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
यसैगरी केन्द्रीय सदस्यहरुमध्ये ३५ खुला, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन तथा पिछडिएको क्षेत्र, अल्पसङ्ख्यक र अपाङ्गताबाट एक÷एक केन्द्रीय सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन भएको थियो । यसबाहेक कांग्रेस विधानमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनीत गर्ने व्यवस्था उल्लेख छ ।

👉 अन्य सम्बन्धित खबरहरु

गण्डकी सरकारको समर्थन फिर्ता लिँदै माओवादी
राजनीति

गण्डकी सरकारको समर्थन फिर्ता लिँदै माओवादी

March 24, 2023
व्यासको रिस्तिमा पुनः मतदान हुने
राजनीति

वैशाख १० गते तनहुँ–१ मा उपनिर्वाचन हुने

March 21, 2023
जनज्योति क्याम्पस भिमादमा नेविसंघका बिनोद
राजनीति

जनज्योति क्याम्पस भिमादमा नेविसंघका बिनोद

March 19, 2023
शहिद कृष्णको स्ववियु सभापतिमा विष्णुबहादुर
राजनीति

शहिद कृष्णको स्ववियु सभापतिमा विष्णुबहादुर

March 19, 2023
शहिदकृष्ण क्याम्पसको स्ववियू निर्वाचनमा ३७ मत खस्यो
राजनीति

शहिदकृष्ण क्याम्पसको स्ववियू निर्वाचनमा ३७ मत खस्यो

March 19, 2023
नेवि संघले माग्यो प्रशासनसंग लिखित जवाफ
राजनीति

नेवि संघले माग्यो प्रशासनसंग लिखित जवाफ

March 18, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Service Delivery Operation Center Shuklagandaki
Service Delivery Operation Center Process Shuklagandaki
GP Koirala Rastriya Swasprashwas Upachar Kendra

लोकप्रिय खबरहरु

विद्यार्थीले लगाए क्याम्पसमा ताला

विद्यार्थीले लगाए क्याम्पसमा ताला

March 9, 2023
वस्ती जोगाउन स्थानीय गरे श्रमदान

वस्ती जोगाउन स्थानीय गरे श्रमदान

March 25, 2023
शुक्लागण्डकी महोत्सव : लोक गायन प्रतियोगितामा मन्दिरा प्रथम

शुक्लागण्डकी महोत्सव : लोक गायन प्रतियोगितामा मन्दिरा प्रथम

March 13, 2023
शुक्लागण्डकी महोत्सव : नृत्य प्रतियोगितामा सुदिप प्रथम

शुक्लागण्डकी महोत्सव : नृत्य प्रतियोगितामा सुदिप प्रथम

March 13, 2023
खैरेनीटारमा आजदेखि पाँचौं लखन थापा स्मृति कप सुरू

खैरेनीटारमा आजदेखि पाँचौं लखन थापा स्मृति कप सुरू

February 25, 2023
पालिकास्तरीय भलिबल : बुलिङ्गटार र गल्कोटको विजय सुरुवात

पालिकास्तरीय भलिबल : बुलिङ्गटार र गल्कोटको विजय सुरुवात

March 11, 2023

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

कार्यकारी सम्पादक: हरि खरेल
सम्पर्क: 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • लायन्स क्लब अफ तनहुँ खैरेनीटारको अध्यक्षमा प्रमोद
  • बडी बिल्डिंग प्रतियोगितामा गुरुङ र राई पुरस्कृत
  • लायन्स क्लब अफ शुक्लागण्डकीकाे अध्यक्षमा खुमबहादुर
  • वस्ती जोगाउन स्थानीय गरे श्रमदान
  • गण्डकी सरकारको समर्थन फिर्ता लिँदै माओवादी
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

Go to mobile version