• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार ८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

मेलमिलापकर्तालाई तालिम

हरि खरेल हरि खरेल
December 21, 2021
- स्थानीय समाचार
A A
0
मेलमिलापकर्तालाई तालिम
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । स्थानीय स्तरमा भएका विवाद स्थानीय स्तरमा नै समाधान गर्न शुक्लागण्डकी नगरपालिकाले मेलमिलापकर्तालाई तालिम दिएको छ । नगरपालिकामा रहेको न्यायिक समितिले मात्रै सबै बिवाद एकैपटक गहिरिएर अध्ययन गरि समाधान गर्न असहज भएपछि वडामा नै विवाद समाधान गराउनका लागि मेलमिलाप कर्तालाई तालिम दिईएको हो ।

आजबाट दुलेगौंडा स्थित होटल मिट टाउनमा ८ दिने आवसिय तालिम सुरु भएको छ । तालिमको उद्घाटन कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाकी उपमेयर एवम् न्यायिक समिति संयोजक सबिता रसाईलिले दुबै पक्षको जित हुने गरेर विवाध समाधान गराउन मेलमिलापकर्तालाई तालिम दिएको बताईन् । उनले तालिममा सहभागिहरुलाई के पाईन्छ भनेर भन्दा पनि के सिक्न सकिन्छ र मैले समाज परिर्वतन गराउन के भुमिका निर्वाह गर्न सक्छु भनेर लागि पर्न आग्रह गरिन । उप–मेयर रसाईलिका अनुसार मेलमिलापकर्ताले स्थानीय विवाद स्थानीय स्तरमा नै समाधान गरे बापत मेलमिलापकर्तालाई एक हजार रुपौया दिने निर्णय भएको छ ।

कार्यक्रममा बोल्दै न्यायिक समिति सदस्य थमन आलेले नगरपालिकाले भौतिक र पूर्वाधार क्षेत्रमा विकासले मात्रै समग्र नगरको विकास नहुने हुदाँ न्यायको क्षेत्रमा पनि प्रगति हुनुपर्नेमा जोड दिए । उनका अनुसार तालिममा सहभागिहरुले दुबै पक्षको जित हुने गरेर न्याय सम्पादन गर्नुपर्दछ ।

गरिब र निमुखा जनताले पनि न्याय पाओस भन्ने हेतुले तालिमको आयोजना गरिएको शुक्लागण्डकी नगरपालिकाका सुचना अधिकारी लक्ष्मण लम्सालले जानकारी दिए । उनका अनुसार नगरपालिकाले सबै वडामा न्यायको सुनिश्चितता गराउनका निम्ति ११ लाख रुपौया बजेट विनियोजन गरिएको र सोही अनुसार कार्यक्रम संञ्चालन भएको हो ।

आज शुक्लागण्डकी मेलमिलाप समितिका अध्यक्ष राजन रिमालको सभापतित्वमा दोस्रो चरणको तालिमको सुरु भएको छ । यस चरणमा शुक्लागण्की नगरपालिका ८ देखी १२ सम्मका वडाहरुका व्यक्तिहरुलाई समावेश गरि तालिम दिने रिमालले बताएका छन् ।

शुक्लागण्डकी मेलमिलाप समिति दुलेगौंडाको प्राविधिक सहयोगमा न्यायिक समिति शुक्लागण्डकीले आयोजना गरेको ४८ घण्टे तालिमको उद्घाटन शत्रमा वडानंम्बर ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मी, वडा नंम्बर १२ का वडाध्यक्ष मनराज गुरुङ, मेलमिलाप समितिका सचिालय सदस्य घनश्याम भट्टराई, प्रशाशन शाखा प्रमुख लक्ष्मण लम्साल, केन्द्रिय मेलमिलाप परिषदका सदस्य दुर्गाबाहादुर महत लगायतले मन्तव्य दिएका थिए ।

मेलमिलापकर्ताले मेलमिलाप सम्बन्धी ऐन २०६८ तथा मेलमिलाप सम्बन्धी नियमावली २०७० अनुसार न्याय सम्पादन गर्दछन् ।

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लामा र्याली गरी रास्वपाले मनायो स्थापना दिवस
स्थानीय समाचार

शुक्लामा र्याली गरी रास्वपाले मनायो स्थापना दिवस

June 21, 2025
योग दिवसको अवसरमा शुक्लागण्डकीमा प्रभातफेरि
स्थानीय समाचार

योग दिवसको अवसरमा शुक्लागण्डकीमा प्रभातफेरि

June 21, 2025
रास्वपाले योजना निर्माणमा दियो नगरलाई सुझाव
स्थानीय समाचार

रास्वपाले योजना निर्माणमा दियो नगरलाई सुझाव

June 20, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता
खेलकुद

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025
माओवादीले याेजना निर्माणमा दियाे नगरलाई सुझाव
स्थानीय समाचार

माओवादीले याेजना निर्माणमा दियाे नगरलाई सुझाव

June 18, 2025
तालवेसी माविमा स्क्रयावल क्लव गठन
स्थानीय समाचार

तालवेसी माविमा स्क्रयावल क्लव गठन

June 16, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
सेती नदिमा पुरूषकाे शव फेला

तनहुँमा करेन्ट लागेर बालिकाकाे मृत्यु

June 11, 2025
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025
एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

June 1, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लामा र्याली गरी रास्वपाले मनायो स्थापना दिवस
  • योग दिवसको अवसरमा शुक्लागण्डकीमा प्रभातफेरि
  • रास्वपाले योजना निर्माणमा दियो नगरलाई सुझाव
  • एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता
  • माओवादीले याेजना निर्माणमा दियाे नगरलाई सुझाव
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.