• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ २८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home राजनीति

नेपाली कांग्रेस क्षेत्र नं २ मा चुडामणिको अग्रता कायमै

७०० मतको गणना गर्दा खनाललाई ३६९

हरि खरेल by हरि खरेल
November 23, 2021
in राजनीति, स्थानीय समाचार
A A
0
कांग्रेसको क्षेत्रीय अधिवेशनमा सभापतिको उम्मेद्वारी किन ?
Share on FacebookShare on TwitterEmail this

नेपालि कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको तनहुँ क्षेत्र नं २ को  निर्वाचनको मतगणना कार्य जारी रहेको छ ।हिजो भएको मतदानका क्रममा  ८ सय ६० मत खसेको  थियो । कुल खसेको मत मध्ये तनहुँ क्षेत्र न २ को (क) बाट ४ सय ४४ मत रहेको छ  भने, क्षेत्र नं. २ को (ख) बाट ४ सय १६ मत खसेको छ । तनहुँको क्षेत्र नं २ मा मतदाताको संख्या ८ सय ६६ रहेका थिए ।

सोमबार राति अबेर गरी शुरु गरिएको मतगणनाको बिहान ११ बजे सम्म गणना गरिएको ७०० मतमा क्षेत्रीय सभापतिमा  चुडामणि खनालले ३६९  मत सहित अग्रता लिएका छन् भने सभापतिका अर्का उम्मेदवार कृष्णराज पण्डितले  ३१८ मत प्राप्त गरेका छन् ।

क्षेत्रीय कार्यसमिति अन्तर्गत अन्य पदाधिकारीमा समेत चुडामणि खनाल प्यानलका उम्मेदवारहरुले अग्रता लिएका छन् । सचिबमा खनाल प्यानलका जीवन चन्द ठकुरीको ४२३, सन्तोष घिमिरेको  ४०० छ भने पण्डित प्यानलका पूर्ण चन्द्र घिमिरेले २५० र प्रेम बहादुर थापाले २८६ प्राप्त गरेका छन् ।

सह सचिवमा खनाल प्यानलका चित्र बहादुर रानाले ४४५ र  याम बहादुर थापाले ४२२ मत सहित अग्रता लिएका छन् भने पण्डित प्यानलका टुकराज श्रेष्ठले २३६ र नरसिं रानाले २४४ मत प्राप्त गरेका छन् । अन्य सदस्य पदमा समेत  खनाल पक्षकै अग्रता रहेका छ ।

१४ औ महाधिबेशनका लागी क्षेत्रीय अधिबेशन मार्फत चुनिने महाधिबेशन प्रतिनिधिमा भने दुवै तर्फका उम्मेदवारहरुको मिश्रीत अग्रता देखिएको छ । महाधिबेशन प्रतिनिधि तर्फ जित प्रकाश आले, ध्रुव वाग्ले, किसान गुरुङ, झुल बहादुर आले, राजेन्द्र कृष्ण श्रेष्ठ, प्रा.डा. कृष्ण प्रसाद गौतम, जीवन शर्मा,  भक्त बहादुर श्रेष्ठ,  चाम बहादुर थापा, माया देबी राना, इन्द्र कुमारी सिग्देल,   इन्यादिरा खनाल, तुलसी माया अधिकारी, याम बहादुर खांड ठकुरी, शेरजंग गुरुङ, पम्फा थापा, गिनु थापा, प्रकाश बिक, दिब्यश्वरी बिक, बाल कुमारी रेग्मी लागएतको अग्रता कायाम रहेको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
स्थानीय समाचार

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
स्थानीय समाचार

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
स्थानीय समाचार

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
स्थानीय समाचार

अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण
स्थानीय समाचार

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत
स्थानीय समाचार

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
  • निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
  • प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
  • अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
  • गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.