• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार १
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home राजनीति

माओबादी केन्द्रको वडा अधिवेश : शुक्लागण्डकीमा सर्वसम्मत नेतृत्व चयन

हरि खरेल by हरि खरेल
November 20, 2021
in राजनीति
A A
0
माओबादी केन्द्रको वडा अधिवेश : शुक्लागण्डकीमा सर्वसम्मत नेतृत्व चयन
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओबादी केन्द्रको वडा अधिवेशन आज सम्पन्न भएको छ । जस अन्र्तगत शुक्लागण्डकी नगरपालिकाका १२ वटा वडामा सर्वसम्मत रुपबाट अधिवेशन सम्पन्न गरेको नगर कमिटीका सचिव मनराज गुरुङले जानकारी दिए ।

वडा अधिवेशनबाट शुक्लागण्डकी नगरपालिका–१ को वडा कमिटि अध्यक्षमा धर्म नेपाली सर्वसम्मत भएका छन् । उपाध्यक्षमा गंगामाया विक, सचिवमा किशोर घिमिरे, सहसचिवमा श्रीराम पन्थी र कोषाध्यक्षमा सुमित्रा पौडेल चयन भएकी छन् ।

यस्तै गरि, वडा नम्बर २ मा शंकर पन्तको नेतृत्वमा वडा कमिटी चयन भएको छ । वडा कमिटीको उपाध्यक्षमा सुमन सापकोटा, सचिवमा बिष्णु लम्साल, सहसचिवमा दिपक तिमिल्सिना, कोषाध्यक्षमा बिष्णुमाया रिमाल चयन भएका छन् ।

वडा नम्बर ३ को अध्यक्षमा दिपक सापकोटा दोहोरिएका छन् । उपाध्यक्षमा रवि भण्डारी, सचिवमा तिर्थराज गर्तौला, सहसचिवमा दलबहादुर राना र कोषअध्यक्षमा कृष्णमाया नेपाली चयन भईन् ।

वडा नम्वर ४ को अध्यक्षमा ओमकुमार श्रेष्ठ, उपाध्यक्षमा आरती शर्मा, सचिवमा अशोक गुरुङ, सहसचिवमा सन्तोष श्रेष्ठ र कोषाध्ध्यक्षमा बिष्णुमाया वाग्ले चयन भईन् ।
नेकपा माओबादी केन्द्र शुक्लागण्डकी नगरपालिका ५ को वडा कमिटीको अध्यक्षमा मित्रबन्धु पौडेल चयन भएका छन् । उपाध्यक्षमा लिलबहादुर भण्डारी, सचिवमा आरती सुवेदी, सहसचिवमा तारा खाती र कोषाध्यक्षमा निर्मला श्रेष्ठ चयन भए ।

वडा नम्बर ६ को अध्यक्षमा पदमराज बराल, उपाध्यक्षमा जगन्नाथ न्यौपाने, सचिवमा हरिप्रसाद पौडेल, सहसचिवमा सरिता शर्मा र कोषाध्यक्षमा खडकबहादुर गुरुङ (मिलन) चयन भए ।
वडा नम्वर ७ को अध्यक्षमा मोतिराज गुरुङ, उपाध्यक्षमा बिष्णुु बिक, सचिवमा कृष्ण पौडेल, सहसचिवमा धनबहादुर श्रेष्ठ र कोषाध्यक्षमा दिपा श्रेष्ठ चयन भईन् ।
शुक्लागण्डकी–८ को वडा कमिटि अध्यक्षमा चिरञ्जिवी सिग्देल रहेका छन् भने उपाध्यक्षमा पुर्णबहादुर थापा, सचिवमा बिष्णु श्रेष्ठ, सहसचिवमा बिपना थापा, कोषाध्यक्षमा लोकमाया गुरुङ चयन भईन् ।

वडा नम्बर ९ को अध्यक्षमा पोसबहादुर बिक, उपाध्यक्षमा हर्कबहादुर महत, सचिवमा राधा अधिकारी, सहसचिवमा सर्जुन लामिछाने र कोषाध्यक्षमा शंखकुमार गुरुङ चयन भएका छन् ।

यता वडा नम्बर १० को वडा कमिटी अध्यक्षमा राजेन्द्र क्षेत्री भट्टराई, उपाध्यक्षमा नरबहादुर खत्री, उपाध्यक्षमा दलबहादुर खत्री, सचिवमा अविनास पौडेल (मिलन), सहसचिवमा रामचन्द्र आले र कोषाध्यक्ष बिष्णुमाया गुरुङ चयन भए । यो वडा शुक्लागण्डकीमा सबै भन्दा धेरै पार्टी सदस्य भएको वडा हो ।

वडा नम्वर ११ को वडा कमिटी अध्यक्षमा नारायण सिग्देल, उपाध्यक्षमा नारायणदत्त भट्टराई, सचिवमा खिमलाल भण्डारी (राजु), सहसचिवमा रमेश गौतम र कोषाध्यक्षमा सुनमाया थापा चयन भए ।

वडा नम्बर १२ को वडा कमिटी अध्यक्षमा पुर्णप्रसाद गुरुङ, उपाध्यक्षमा क्याप्टेन सोमबहादुर गुरुङ, उपाध्यक्षमा रेमबहादुर गुरुङ, उपाध्यक्षमा खुमप्रसाद गुरुङ, सचिवमा टुकबहादुर गुरुङ, सहसचिवमा नेत्रनारायण गौतम र कोषाध्यक्ष हेमकला परियार सर्वसम्मत भएका छन् ।

👉 अन्य सम्बन्धित खबरहरु

मनराज एमालेमा प्रवेश
राजनीति

मनराज एमालेमा प्रवेश

February 16, 2026
तनहुँ–१ मा १२ जनाकाे मनाेनयन दर्ता
राजनीति

तनहुँ–१ मा १२ जनाकाे मनाेनयन दर्ता

January 20, 2026
गगन थापा कांग्रेस सभापतिमा चयन
राजनीति

गगन थापा कांग्रेस सभापतिमा चयन

January 15, 2026
कांग्रेस तनहुँ क्षेत्र नं.२ विशेष महाधिवेशनकाे पक्षमा
राजनीति

कांग्रेस तनहुँ क्षेत्र नं.२ विशेष महाधिवेशनकाे पक्षमा

January 9, 2026
तनहुँ-२ मा रास्वपाबाट आकाक्षी को को ?
राजनीति

तनहुँ-२ मा रास्वपाबाट आकाक्षी को को ?

January 8, 2026
शंकर पन्त रास्वपाबाट तनहुँ २ मा आकांक्षी
राजनीति

शंकर पन्त रास्वपाबाट तनहुँ २ मा आकांक्षी

January 7, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.