• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार १
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result

Home राजनीति

कांग्रेस तनहुँ क्षेत्र नं २ प्रदेश सभा १ मा जितराज रानाको प्यानल नै बिजयी

क्षेत्रीय अधिबेशन मङ्सिर ६ मा हुदै

हरि खरेल by हरि खरेल
November 20, 2021
in राजनीति, स्थानीय समाचार
A A
0
कांग्रेस तनहुँ  क्षेत्र नं २ प्रदेश सभा १ मा जितराज रानाको प्यानल नै बिजयी
Share on FacebookShare on TwitterEmail this

नेपाली कांग्रेसको १४ औ महाधिबेशन अन्तर्गत शुक्रबार भएको तनहुँ क्षेत्र नं २ प्रदेश सभा १ को निर्वाचनमा जितराज रानाको प्यानल नै बिजय भएको छ । बिजयी उम्मेद्वार जितराज रानाले कुल खसेको ४४३ मा २३८ मत प्राप्त गरेको छन्  भने उनका प्रत्यासी हिरा थापाले १९१ मत प्राप्त गरेका छन् ।

उपसभापतिमा पशुपति क्षेत्रीले २२९ रेशमलाल पौडेलले २४६ मत सहित बिजय भए भने सचिबमा राजेश कुमार श्रेष्ठले २४४ र हरि भण्डारीले २२३ मत सहित बिजय भए । तेस्तै सह सचिबमा मुक्ति प्रसाद सापकोटाले २२६ र केश बहादुर थापाले २३६ मत सहित बिजय भएका छन् ।

तेस्तै प्रदेश प्रतिनिधि तर्फ  खुल्लामा तुल बहादुर गुरूङ २४९, रविचन्द्र पौडेल २४५, लोकेन्द्र थापा २१७, श्रीबहादुर थापा २२९,  शिव बहादुर आले २३३, शिवशरण वाग्ले २२९, समुन्द्रराम श्रेष्ठ २१६, बिजय भएका छन्  भने महिला तर्फ बासना श्रेष्ठ २२६,  बिना खनाल २१४ र  सुलोचना गौतम  १९९ बिजय भएका छन् ।

समावेशी प्रदेश प्रतिनिधि तर्फा खस आर्य पुरुषमा जुक्त्तराज वाग्ले  २२३, खस आर्य महिलामा निशादेवी पौडेल २१९, आादिवासी जनजातिमा अन्जन कुमार श्रेष्ठ “कान्छा” २४७ र  हिरालाल गुरूङ  २३० जनजाति महिलामा सिता कुमाल  २१७, दलितमा डोल बहादुर सुनार २३२ र  अल्पसंख्यक/ अपाङ्गमा  निर पुन १९३ मत प्राप्त  निर्वाचित भएका छन् ।

यस अघिको निर्वाचन र समिकरण हेर्दा हिरा थापा पक्ष बलियो मानिएको यस क्षेत्रमा जितराज रानाको प्यानलले नै जित हासिल गरेपछि अब क्षेत्रीय निर्वाचन प्रति थप चासो भएको छ । क्षेत्र नं २ को ख मा सर्वसम्मत रुपमा अधिबेशन मार्फत नेतृत्व चयन भएको थियो ।  उक्त क्षेत्रमा पनि राना पक्षकै इन्द्र बहादुर आले सभापति चयन भएका छन्  । तनहुँको क्षेत्र नं २ को सभापतिका लागी नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि तथा उद्योग बाणिज्य संघ तनहुँको पुर्व अध्यक्ष एवं हालका प्रदेश उपाध्यक्ष कृष्णराज पण्डित र महाधिबेशन प्रतिनिधि तथा नेबिसंघ तनहुँका अध्यक्ष चुरामणी खनाल बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

कांग्रेसको क्षेत्रीय अधिबेशन यहि ६ गते हुदै छ । यस पटकको चुनाबमा अघिल्ल्लो पटक भन्दा फरक धारको समीकरण देखिएको छ । सभापतिमा बिजयी राना पक्षलाई साथ दिएका केन्द्रिय सदस्यहरु स्वयंनै  उम्मेदवारसंग मिलेर कार्यकर्ताको घर दैलोमा नै भोट माग्न पुगेका थिए । यसरी केन्द्रिय नेतृत्वनै उत्रिए पछी तनहुँमा कांग्रेसको पछिल्लो राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
स्थानीय समाचार

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
स्थानीय समाचार

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
अर्थ

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

June 12, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
स्थानीय समाचार

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न
स्थानीय समाचार

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.