• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८० आश्विन ६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

शुक्लागण्डकी जेसीज सप्ताह मंगलबारबाट शुरु हुदै

प्रथम दिन उद्धघाटन र सामग्री बितरण हुने

सम्पादक सम्पादक
November 15, 2021
- स्थानीय समाचार
A A
0
शुक्लागण्डकी जेसीज सप्ताह मंगलबारबाट शुरु हुदै
Share on FacebookShare on TwitterEmail this

शुक्लागण्डकी जेसीज बर्ष २०२१ को जेसीज सप्ताह कार्यक्रम कार्तिक ३० गते मंगलबार शुरु हुने भएको छ ।

सप्ताहको प्रथम दिन शुक्लागण्डकी ९ मा रहेको ढोरबाराही मन्दिरमा उद्घाटन तथा सामाग्री बितरण कार्यक्रम रहेको महासचिब अनिश ढकालले बताए । जेसीजले आफ्नो सामुदायीक सेवा क्षेत्र अन्तर्गत हरेक बर्ष सप्ताह गरी बिभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । सप्ताह अन्तर्गत भोलिनै ढोरबराही मन्दिरमा सरसफाई सामग्री र बिरुवा बितरण गरिने भएको छ । साथै सोहि दिन शुक्लागण्डकी ८ दुर्गा प्रा.बि. शैक्षिक सामग्री बितरण गरिने समेत उनले बताए ।

बार्षिक रुपमा गरिने सप्ताह अन्तर्गत बिभिन्न कार्य्रक्रम माफत सामाजिक क्षेत्रमा योगदान दिदै आएको जेसिजले यस वर्ष पनि थुप्रै कार्यक्रम गरी सकेको सप्ताहका मूल संयोजक जेसी रमेश भण्डारीले बताए । उनले भोलि हुने उद्घाटनका समारोह सहभागी हुनका लागी अनुरोध समेत गरे । मन्दिरमा सरसफाई सामग्री हस्तान्तरण बाहेक आर्थिक सहयोग, सरसफाई कार्यक्रम समेत रहेको भण्डारीले बताए ।

 

 

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लागण्डकी भेटेरीनरी अस्पताल भवनको उद्घाटन
स्थानीय समाचार

शुक्लागण्डकी भेटेरीनरी अस्पताल भवनको उद्घाटन

September 22, 2023
शुक्लागण्डकी भेट अस्पतालको उद्घाटन शुक्रबार
स्थानीय समाचार

शुक्लागण्डकी भेट अस्पतालको उद्घाटन शुक्रबार

September 21, 2023
साँखेमा निशुल्क दन्त शिविर
स्थानीय समाचार

साँखेमा निशुल्क दन्त शिविर

September 21, 2023
माइतीघरमा शिक्षकहरुको विरोध प्रदर्शन
स्थानीय समाचार

माइतीघरमा शिक्षकहरुको विरोध प्रदर्शन

September 20, 2023
बन्केवामा बृहत स्वास्थ्य शिविर हुने
स्थानीय समाचार

बन्केवामा बृहत स्वास्थ्य शिविर हुने

September 20, 2023
दमौलीमा आजदेखि सुरु भयो बुधबारे हाटबजार
स्थानीय समाचार

दमौलीमा आजदेखि सुरु भयो बुधबारे हाटबजार

September 20, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय खबरहरु

विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने

विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने

August 24, 2023
ईप्रका बेलचाैतारकाे प्रमुखमा सुवेदी

ईप्रका बेलचाैतारकाे प्रमुखमा सुवेदी

August 23, 2023
शुक्लागण्डकीका प्रमुख प्रशाशकीय अधिकृत न्यौपानको सरुवा

शुक्लागण्डकीका प्रमुख प्रशाशकीय अधिकृत न्यौपानको सरुवा

August 26, 2023
जवरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ

शुक्लागण्डकीमा गाई काटेर भागवण्डा गरेका ३ व्यक्ति पक्राउ

August 26, 2023
तनहुँमा जग्गा अधिग्रहणको क्षतिपूर्ति दाबी गर्न एमसीए नेपालको आग्रह

तनहुँमा जग्गा अधिग्रहणको क्षतिपूर्ति दाबी गर्न एमसीए नेपालको आग्रह

August 29, 2023
ढाेरफिर्दीमा श्रीमानले श्रीमती बाेक्ने दाैड हुने

ढाेरफिर्दीमा श्रीमानले श्रीमती बाेक्ने दाैड हुने

September 12, 2023

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

कार्यकारी सम्पादक: हरि खरेल
सम्पर्क: 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकी भेटेरीनरी अस्पताल भवनको उद्घाटन
  • शिक्षक सरकार बार्ता सफल, आन्दोलन फिर्ता
  • शुक्लागण्डकी भेट अस्पतालको उद्घाटन शुक्रबार
  • साँखेमा निशुल्क दन्त शिविर
  • आन्दोलनको बहानाम स्कुल बन्द गरे कारवाही हुने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.