• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार १
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result

Home स्थानीय समाचार

शुक्लागण्डकीमा पालिका अधिवेशनबाट तिमिल्सिना सर्वसम्मत

सम्पादक by सम्पादक
October 26, 2021
in स्थानीय समाचार
A A
0
शुक्लागण्डकीमा पालिका अधिवेशनबाट तिमिल्सिना सर्वसम्मत
Share on FacebookShare on TwitterEmail this

दुलेगौडा । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको पालिका अधिवेशनबाट शुक्लागण्डकीमा मुक्ति तिमिल्सिना अध्यक्षमा र्निविरोध चयन भएका छन् । यसै गरि  उपाध्यक्षमा इन्द्र गुरुङ्ग, सचिवमा रघुनाथ पौडेल, उप–सचिवमा युवराज शर्मा र विष्णुमाया ढकाल सर्वसम्मत चयन भएका छन्।

मंगलबार  ह्वाईट हाउस पार्टी प्यालेस, दुलेगौंडामा  भएको अधिवेशन दुई पदको टुङ्गो साँझ सम्म लागे पनि लागे पनि अरु पदमा भने धेरै जनाको दाबेदारी देखिएपछी सहमतिको प्रयास पछी अबेर मात्रै घोषणा गरिएको थियो ।

अधिबेशनबाट ८१ जनाको समिति गठन हुने ब्यबस्था भए अनुसार सदस्य(खुल्ला तर्फ) धनेश्वर श्रेष्ठ, कमल थापा, अग्नीधर शर्मा, उपेन्द्र तिमिल्सीना, जगत खत्री, इश्वर कुमार श्रेष्ठ, भरत लामगादे, नारायणदत्त अधिकारी, लक्ष्मी श्रेष्ठ र उदयराम अर्याल सर्वसम्मत चयन भएका छन । महिला सदस्य  (खुल्लातर्फ) सितादेवी तिमिल्सीना, सीता वि.क., उमा आले, कोपिला महत, सुर्यकला ढकाल, बुद्धिमाया गुरुङ, डोलमाया गुरुङ, हिम कुमारी वि.क., कमला भुजेल, गंगामाया भण्डारी, खुमाया थापा, चन्द्रकला पौडेल र मनिषा वि.क.सर्वसम्मत छनौट भएका छन्

नगर समितिमा सदस्य (भूगोल) मा एक वडा बाट ३ जना चयन हुने ब्यबस्था रहेअनुसार १ नं वडा  बाट टल बहादुर गुरुङ, गोपाल प्रसाद वाग्ले र ममिता गुरुङ, २ बाट  बाट रामचन्द्र खनाल, सुरेन्द्र कुमार तामाङ र कमलादेवी धमला पौडेल, ३ बाट विष्णुहरि गर्तौला, टेकनाथ सुवेदी र कमला बस्नेत,  ४ बाट कुल बहादुर भुजेल, प्रदिप थापा र निर्मला श्रेष्ठ, ५ बाट सरस्वती पोख्रेल, वल बहादुर शाही र काशीप्रसाद जोशी,  ६ बाट विमला पौडेल, बुद्धि बहादुर थापा र रहरमान मल्ल, ७ बाट गिर बहादुर थापा, प्रेम बहादुर श्रेष्ठ र शारदा ढकाल,  ८ बाट कृष्णकुमारी बानीया, ठाकुर प्रसाद पौडेल र टेकनारायण भट्टराई, ९ बाट लक्ष्मी पौडेल, दिपक महत र जङ्ग बहादुर पौडेल, १० बाट केशव बहादुर थापा, दोमाया गुरुङ्ग र कुश्माखर खत्री, ११ बाट मणिरत्न सिग्देल, ठगीमाया थापा र हिम बहादुर वाग्ले र वडा  नं. १२ बाट मुन कुमार गुरुङ्ग, चन्द्रप्रसाद गौतम र मिना ढकाल गौतम निर्वाचित भएका छन्  ।

यसै गरि नगर समितिमा सहभागी हुने अल्पसंख्यक तथा समावेशीतर्फ, शुस्मा कुमाल, चित्र बहादुर कुमाल, सयरा वानु र मोहमद समसुलहक, विमल जिसी भुजेल र विमल जिसी भुजेल रहेका छन् । नगर समितिमा नगर सदस्य द(लिततर्फ)  दुर्गा बहादुर वि.क., पूर्ण बहादुर सुनार,सन्तोष वि.क. , सुनिता वि.क., र सीता वि.क. छन् ।

👉 अन्य सम्बन्धित खबरहरु

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
स्थानीय समाचार

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
स्थानीय समाचार

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
अर्थ

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

June 12, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
स्थानीय समाचार

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न
स्थानीय समाचार

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.