• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २५
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

सांग्रिला बैँकद्धारा वित्तिय साक्षरताको लागि घर दैलो अभियान

सम्पादक by सम्पादक
October 23, 2021
in स्थानीय समाचार
A A
0
सांग्रिला बैँकद्धारा वित्तिय साक्षरताको लागि घर दैलो अभियान
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । सांग्रिला डेभलपमेन्ट बैँक दुलेगौँडा शाखाले वित्तिय साक्षरताको लागि घर दैलो अभियानलाई तीब्रता दिदै आएको छ । जनतालाई बचत गर्ने बानी बसाउने उद्देश्यले बैँकको विभिन्न शाखाहरुमार्फत् यो अभियान सञ्चालन गरिरहेको शाखा प्रबन्धक दिबाकर भण्डारीले जानकारी दिए ।

बैंकले आफ्नो वार्षिक उत्सवको अवसरमा विभिन्न वित्तिय कार्यक्रमसहित गाउँ टोलमा पुगेर साँग्रिला घर दैलो खाता खोल्ने अभियान चलाएको हो । जस अन्र्तगत शनिबार शाखाले शुक्लागण्डकी नगरपालिका–१, शेराबेशीका स्थानीयहरुलाई बैकिङ कारोबारबारे जानकारी प्रदान गरेको छ । जहाँ बैँकले दिने सेवा सुविधासहित बचत किन गर्ने, कसरी गर्ने, खाता कसरी खोल्ने, चेक कसरी काट्ने, पैसा जम्मा कसरी गर्ने लगायतका विविध विषयबारे जानकारी प्रदन गरेको प्रबन्धक भण्डारीले बताए । ‘पैसाको सहि परिचालन र बचतका लागि सवैभन्दा पहिला वित्तिय साक्षरता आवश्यक छ,यस विषयमा गाउँ गाउँका अधिकाँश जनताहरु अनविज्ञ हुनुहुन्छ, हामीले दुरदराजका गाउँबस्तीहरुलाई प्राथमिकता दिएर वित्तिय साक्षरता अभियान चलाइरहेको छौँ ।’ उनले भने ।

कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिका–१ की वडा सदस्य शुशिला कुवंरले बैँकको दैलो नटेकेको र खाता पनि नखोलेकाहरुका यो कार्यक्रम निकै नै फलदायिक रहेको बताईन । साथै स्थानीय शिक्षक ठाकुरप्रसाद खनालले बैँक तथा वित्तिय संस्थाले जनमुखी सेवा प्रवाह गरे अधिकाँश जनता बैँकको पहुँचमा पुग्ने बताए । उनले सरल र छिटोछरितो सेवा दिने बैँक नै सेवाग्राहीको रोजाईमा पर्ने बताउँदै यी विषयहरुलाई ध्यान दिएर अगाडी बढ्न सुझाव पनि दिए ।

बैंकले देशभर छरिएर रहेका ९७ शाखामार्फत छिटो, छरितो, सरल तवरले न्युनतम ब्याजदरमा कर्जा सुविधा,बचततर्फ आकर्षक ब्याज, रेमिट्यान्स सुविधा, माबवाइल बैंकिङ, एटीएम, आस्वा लगायतका सेवा दिँदै आएको छ । बैँकले दशैँ तिहारको छेको पारी मुद्धती खातामा तीन महिना ,छ महिना र एक बर्षमध्ये जुनसुकै समय अवधिमा राखे पनि ९.५० प्रतिशत व्याज दिदै आएको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
किन आवश्यक छ कुशे औँशी?

किन आवश्यक छ कुशे औँशी?

September 10, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • किन आवश्यक छ कुशे औँशी?
  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.