• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ श्रावण २
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

शितलवस्ती टोल विकास संस्था पुर्नगठन

सम्पादक सम्पादक
March 8, 2025
- स्थानीय समाचार
A A
0
शितलवस्ती टोल विकास संस्था पुर्नगठन
Share on FacebookShare on TwitterEmail this

दुलेगौडा ।  शुक्लागण्डकी नगरपालिका वडा नं. ९ स्थित शितलवस्ति टोल पुनर्गठन भएको छ । शनिवार आयोजित विशेष भेलाले समितिलाई पुनर्गठन गरिएको नवनिर्वाचित टोल विकास संस्थाका अध्यक्ष रोहित पौडेलले जानकारी दिए ।
“ लामो समयसम्म टोललाई नेतृत्व गर्ने समिति एउटै हुँदा चलायमान हुन नसक्ने र टोल विकास संस्था भनेको एउटा नेतृत्व विकास गर्ने ठाउँ पनि भएको हुँदा समिति पुनर्गठन गरेको अध्यक्ष पौडेलले बताए । शूक्लागण्डकी नगरपालिका वडा नं. ९ का का.बा. अध्यक्ष कमल थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा टोलमा महत्वपूृर्ण योगदान दिने विभिन्न व्यत्तिहरुलाई पनि सम्मान गरिएको छ । जेष्ठ नागरिक महिला तर्फ ८७ वर्षिया तिलकुमारी थापा, पुरुष तर्फ लालबहादुर भूजेल (क) लाई दोसल्ला ओडाई सम्मान पत्रले सम्मान गरिएको थियो भने पूर्व टोल अध्यक्ष सूर्य बहादुर माक्किमलाई सम्मान पत्र र टोपीले सम्मान गरिएको थियो । समाजेसेवि एबम् अपांगता अधिकार कर्मी दामोदर रेग्मीले समाजलाई सकारात्मक परिवर्तनमा योगदान दिएको भन्दै कदरपत्र र डायरीले सम्मान गरेको छ । टोलमा शुद्ध खानेपानि आपूर्तीमा बाढि पहिरो, झरी वर्षा नभनी निरन्तर खटिइरहने खानेपानिका संरक्षक कृष्ण प्रसाद आचार्य पनि सम्मानित भएका हुन् ।
“लामो समय खानेपानीमा काम गरे , आज आएर समाजमा जनप्रतिनिधिको हातबाट सम्मान ग्रहण गर्न पाउँदा निकै गर्व लागेको छ ” आचार्यले भने । खेलाडी विधा अन्तर्गत सचिन मगर र सपना परियारलाई सम्मान गरिएको छ । शुक्लागण्डकी नगरस्तरीय छैटौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा समेत तालवेसी मा.वि.बाट ३ स्वर्ण पदक प्राप्त गर्न सफल भएको भन्दै यस क्षेत्रको गौरवलाई बढाएको प्रति उपस्थित महानुभावहरुले समेत प्रशंसा व्यक्त गरेका थिए भने सचिन मगरले नव प्रभात युवा क्लवले आयोजना गरेको शिव रात्रिकप सेभेन ए साइड फुटवल प्रतियोगितामा आफ्नो टिमलाई प्रथम बनाउन सफल भएका थिए । “ खेलाडी भनेका देशका गहना हुन , हामीले उनिहरुलाई उचित सम्मान र होैसला प्रदान गर्नु पर्छ । खेलको माध्यमबाट समाजलाई पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेलेको हुँदा हामिले सम्मान गरेका हौँ ” शितलवस्ति आमा समुहकि अध्यक्ष एबम् टोल विकास संस्थाकी नि. कोषाध्यक्ष पार्वती रानामगर रोकाले बताइन् । खेलाडि सचिन मगर तालवेसी मा.वि.को कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन् भने सपना परियार कक्षा १० कि विद्यार्थी हुन् । समाजमा योगदान दिने व्यक्तिहरुलाई उचित कदर स्थानीय तहबाटै गर्नुपर्नेमा कार्यक्रमका प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिका वडा नं. ९ का का.वा. अध्यक्ष कमल थापाले वताउनु भयो । कार्यक्रममा बाराही आंखा सामुदायिक वनका अध्यक्ष खेमराज सुवेदी, समाजसेवी राजेन्द्र खाती, शितलवस्ति आमा समूहकी अध्यक्ष पार्वती रानामगर रोका, शितलवस्ति गाउँ सुधार समितिका तत्कालिन अध्यक्ष रविलाल पौडेल ‘निश्चल’ लगायतले शुभकामना राखेका उक्त कार्यक्रमको स्वागत मन्तव्य विष्णुमायाँ गौतमले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन दामोदर रेग्मीले गरेका थिए

👉 अन्य सम्बन्धित खबरहरु

न्याय सम्पादनमा दखल दिने छैनौं : वाग्ले
राजनीति

न्याय सम्पादनमा दखल दिने छैनौं : वाग्ले

July 18, 2025
कसैको चाकडी गर्न सक्दिन भन्दै राजिनामा
स्थानीय समाचार

कसैको चाकडी गर्न सक्दिन भन्दै राजिनामा

July 16, 2025
घाेषणापत्रमा नगरबस बजेटमा शुन्य
स्थानीय समाचार

घाेषणापत्रमा नगरबस बजेटमा शुन्य

July 16, 2025
शुक्लागण्डकी बजेट पारित
स्थानीय समाचार

शुक्लागण्डकी बजेट पारित

July 16, 2025
सङ्घीय मामिलामन्त्रीमा भगवती न्यौपाने नियुक्त
राजनीति

सङ्घीय मामिलामन्त्रीमा भगवती न्यौपाने नियुक्त

July 15, 2025
भानुभक्त स्ववियु कपमा पञ्चमुनि विजयी
स्थानीय समाचार

भानुभक्त स्ववियु कपमा पञ्चमुनि विजयी

July 13, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

कसैको चाकडी गर्न सक्दिन भन्दै राजिनामा

कसैको चाकडी गर्न सक्दिन भन्दै राजिनामा

July 16, 2025
वडा कार्यालयमा आगलागी, ८ लाखको क्षति अनुमान

वडा कार्यालयमा आगलागी, ८ लाखको क्षति अनुमान

July 9, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
शुक्लागण्डकीमा ३ नगर प्रहरी नियुक्त

शुक्लागण्डकीमा ३ नगर प्रहरी नियुक्त

July 7, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • न्याय सम्पादनमा दखल दिने छैनौं : वाग्ले
  • कसैको चाकडी गर्न सक्दिन भन्दै राजिनामा
  • घाेषणापत्रमा नगरबस बजेटमा शुन्य
  • नजिक प्रथम बिन्दु नभएका स्थानका केन्द्रीय सरकारी अस्पतालमा स्वास्थ्य बीमाको प्रथम बिन्दु कायमै रहने
  • शुक्लागण्डकी बजेट पारित
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.