• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ २८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

शिवरात्रीको अवसरमा साँखेमा महायज्ञ हुने

सम्पादक by सम्पादक
February 7, 2025
in स्थानीय समाचार
A A
0
Maha Shivaratri Dharmik Mahotsav 2081 Nimantrana

Maha Shivaratri Dharmik Mahotsav 2081 Nimantrana

Share on FacebookShare on TwitterEmail this
दुलेगौंडा। शिवरात्रीको अवसरमा फागुनको दोस्रो साता शुक्लागण्डकी–११ साँखेमा महायज्ञ हुने भएको छ । साँखे देवल स्थित श्री शिवालय मन्दिरलाई धार्मिक धामको रुपमा विकास गर्ने र शिवालय मन्दिरको पुनःसंरचना गर्ने मुल उदेश्यले फागुन ८ गतेदेखि फागुन १५ गतेसम्म महायज्ञ हुन लागेको हो ।
शिवालय मन्दिर व्यवस्थापन समितिको मुख्य आयोजनामा हुने महायज्ञमा कथा वाचक पण्डित कपिल भट्टले कथा वाचन गर्ने विहिवार साखेमा आयोजित पत्रकार सम्मेलनमा संयोजक गंगाराम भट्टराईले जानकारी दिए । सो अवसरमा देवलिला , जनचेतना मुलक नाटक प्रस्तुती सहित संगीतमय कथा प्रवचन साथै हरेक दिन साँझ पितृ उद्धार श्रृङ्गरिक महा आरती हुने उनले बताए । फागुन १४ गते महाशिवरात्रीको दिन बेलुका विशेष शिव ताण्डवसहित अखण्ड दीप प्रज्वलन र जाग्राम कार्यक्रम समेत समावेश गरिएको मुल समारोह समितिका महासचिव कमलराज पौडेलले बताए ।
पत्रकार सम्मेलनमा शुक्लागण्डकी नगरपालिका वडा नं. ११ का अध्यक्ष शालिकराम भट्टराईले महायज्ञलाई सफल पार्न सबैलाई अनुरोध गरे । वडा नं. १० का अध्यक्ष राजेन्द्र भट्टराई क्षेत्रीले तीन वडाको संगमस्थलमा हुन लागेको महायज्ञले स्थानीयको एकता झल्काउने उल्लेख गरे । शिवलाय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष निल कण्ठ अर्यालले मन्दिरको पृष्ठभूमिबारे जानकारी दिएका थिए । महायज्ञ उद्घाटनपूर्व फागुन ८ गते मन्दिर परिसरबाट भक्तजनहरुको सहभागितामा विहान ९ बजेदेखि कलश तथा शोभायात्राले बाजागाजा, झाकी तथा र्यालि सहितले नगर गाउँ परिक्रमा गर्नेछ । “महा शिवरात्री धार्मिक महोत्सव–२०८१”को सचिवालयको पनि विहिवारै उद्घाटन गरिएको छ ।
Tags: Mahayagyaमहायज्ञसाँखे

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
स्थानीय समाचार

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
स्थानीय समाचार

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
स्थानीय समाचार

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
स्थानीय समाचार

अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण
स्थानीय समाचार

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत
स्थानीय समाचार

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
  • निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
  • प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
  • अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
  • गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.