• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ बैशाख २७
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

सरस्वती जुनियर कपमा तालवेसी र अरनिको प्रथम

हरि खरेल हरि खरेल
January 30, 2025
- स्थानीय समाचार
A A
0
सरस्वती जुनियर कपमा तालवेसी र अरनिको प्रथम
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । सरस्वती जुनियर कपमा छात्रतर्फकाे फुटबल प्रतियाेगितामा तालवेसी माध्यमिक विद्यालय प्रथम भएको छ भने छात्रातर्फकाे फुटबल प्रतियोगितामा अरनिको इङलिस बाेर्डिङ्ग स्कुल खैरेनीटार प्रथम भएको छ ।

छात्र फुटबल प्रतियोगितामा तालवेसीले अरनिको खैरेनीटारलाई ३-० गाेल अन्तरले पराजित गर्दै उपाधि हात पारेको थियाे । जितसंगै तालवेसीले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता अरनिकोले मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

छात्रातर्फकाे फुटबल प्रतियोगितामा अरनिको खैरेनीटारले आयाेजक सरस्वती नमुना माध्यमिक विद्यालयलाई पराजित गर्दै उपाधि हात पारेको छ । प्रतियोगिता अवधिभर दुबै टिमले समान १/१ गाेल गरेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियाे । जहाँ अरनिकोले सरस्वतीलाई पेनाल्टीमा ६-४ गाेल अन्तरले पराजित गर्दै उपाधिको रक्षा गरेको हाे । जितसंगै अरनिकोले शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता सरस्वतीले मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा छात्रतर्फ सर्वाेत्कृष्ट खेलाडी तालवेसीमा कृतन कार्क, उत्कृष्ट गाेलरक्षक तालवेसीका राशन गुरूङ र सर्वाधिक गाेलकर्ता सुर्यदय इङलिस बाेर्डिङ स्कुलका समीर तामाङ भएका थिए ।

यसैगरी छात्रा फुटबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी सरस्वती नमुनाकी प्रिन्सेस थाप, उत्कृष्ट गाेलरक्षक अरनिको खैरेनीटारकी समीक्षा क्षेत्री र सर्वाधिक गाेलकर्ता अरनिको खैरेनीटारकी संस्कृति श्रेष्ठ भएकी थिइन् ।

प्रतियोगितामा विजेतालाई शुक्लागण्डकी नगरपालिका-७ का वडाध्यक्ष खड्क सिं थापा, विद्यालयका प्रधानाध्यापक नारायण पाैडेल, सहायक प्रअ सञ्जिव श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

👉 अन्य सम्बन्धित खबरहरु

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
स्थानीय समाचार

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
स्थानीय समाचार

विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता

May 9, 2025
स्थानीय समाचार

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
स्थानीय समाचार

सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

May 5, 2025
पानी माग्दै ढोरवाराही मन्दिर
स्थानीय समाचार

पानी माग्दै ढोरवाराही मन्दिर

May 4, 2025
लियो युथ क्याम्प सम्पन्न
स्थानीय समाचार

लियो युथ क्याम्प सम्पन्न

May 3, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

जनसेवाको उपाधी मान्द्रेलाई

जनसेवाको उपाधी मान्द्रेलाई

April 13, 2025
पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

April 11, 2025
पहिलो पटक कक्षा ८ को परीक्षा एसइइ माेडेलमा

कक्षा ८ को परीक्षामा ५ विद्यालयको शतप्रतिशत नतिजा

April 18, 2025
लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

April 19, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

April 14, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
  • विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
  • सहमति पछी खुल्यो नगरको ताला
  • सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
  • पानी माग्दै ढोरवाराही मन्दिर
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.