दुलेगौडा । नेपालि काङ्ग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र न २ तनहुले शनिवार दुलेगौडाको खैरेनीटार हेल्थपोष्टमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
उक्त रक्तदान कार्यक्रममा ३० पोईन्ट रगत संकलन भएको क्षेत्र नं २ का सभापति चुडामणी खनालले वताए । रगतको अभाव बाट कसैको जीवन जाने समस्या नआओस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरीएको खनालले वताए ।