• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ बैशाख २९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

कर्मचारी युनियन शुक्लागण्डकीको अध्यक्षमा नवराज

हरि खरेल हरि खरेल
December 30, 2024
- स्थानीय समाचार
A A
0
कर्मचारी युनियन शुक्लागण्डकीको अध्यक्षमा नवराज
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । नेपाल निजामती कर्मचारी युनियन शुक्लागण्डकी नगर समितिको अध्यक्षमा नवराज पण्डित पुन: दाेहाेरिएका छन् । युनियनको दाेस्राे अधिवेशनले पण्डितको अध्यक्षतामा १३ कार्यसमिति चयन गरेको छ ।

समितिकाे उपाध्यक्षमा सुर्य प्रसाद पौडेल, महिला उपाध्यक्षमा लक्ष्मी सिग्देल, सचिवमा गोविन्द प्रसाद तिवारी, सह-सचिवमा इन्द्र प्रसाद पौडेल, काेषाध्यक्षमा झलक कृष्ण भण्डारी, खुल्ला सदस्यमा सुशील नराल र भिम प्रसाद सुवेदी, महिला सदस्यमा दुर्गा अधिकारी र कामना लम्साल, श्रेणीविहिन तर्फ कल्पना गुरुङ र अर्जुन परियार चयन भएका छ्न ।

कार्यक्रमको बोल्दै शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले देशको प्रशासनिक कार्यसम्पादन र कर्मचारीको हकहितको लागि युनियनले उदाहरणीय कार्य गरेको बताउदै कर्तव्यबोधको साथ काम गर्न कर्मचारीलाई अनुरोध गरे । साथै कर्मचारीको वृत्ति बिकास र सेवा सुबिधामा आफू प्रतिबद्ध रहेको समेत बताए ।

युनियनका अध्यक्ष नवराज पण्डितको अध्यक्षमा सम्पन्न कार्यक्रममा नगर प्रमुख पण्डित,नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य काशीप्रसाद पण्डित, शुक्लगण्डकी नगरपालिकाका शिक्षा शाखा प्रमुख नवराज चापागाईं, शुक्लागण्डकी नगरपालिका-४ का अध्यक्ष राजकुमार वाग्ले, नेपाल निजामती कर्मचारी युनियन जिल्ला अध्यक्ष नारायण प्रसाद अधिकारी, स्थानीय तह कर्मचारी युनियन केन्द्रिय सदस्य भिम प्रसाद सुबेदी, आधिकारीक ट्रेड युनियन जिल्ला कारसमिती अध्यक्ष राजकुमार श्रेष्ठ, जिल्ला सचिव रामहरि खनाल, जिल्ला सदस्य युवराज पौडेल,स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेश समिती सचिब ढाल बहादुर थापा, जिल्ला सदस्य दुर्गा अधिकारी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत कल्पना गैह्रे सुवेदी र सहजीकरण सह- सचिव इन्द्र प्रसाद पौडेलले गरेका थिए ।

👉 अन्य सम्बन्धित खबरहरु

पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
स्थानीय समाचार

पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 

May 12, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
स्थानीय समाचार

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
स्थानीय समाचार

विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता

May 9, 2025
स्थानीय समाचार

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
स्थानीय समाचार

सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

May 5, 2025
पानी माग्दै ढोरवाराही मन्दिर
स्थानीय समाचार

पानी माग्दै ढोरवाराही मन्दिर

May 4, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

जनसेवाको उपाधी मान्द्रेलाई

जनसेवाको उपाधी मान्द्रेलाई

April 13, 2025
पहिलो पटक कक्षा ८ को परीक्षा एसइइ माेडेलमा

कक्षा ८ को परीक्षामा ५ विद्यालयको शतप्रतिशत नतिजा

April 18, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

April 19, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

April 14, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
  • निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
  • विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
  • सहमति पछी खुल्यो नगरको ताला
  • सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.