• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार ६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

हाजिरीजवाफ प्रतियोगितामा जनप्रेमी प्रथम

हरि खरेल हरि खरेल
November 15, 2024
- स्थानीय समाचार
A A
0

हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुन सफल जनप्रेमी माध्यमिक विद्यालय

Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । शुक्लागण्डकी जेसीजले आयोजना गरेको अन्तर विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा जनप्रेमी माध्यमिक विद्यालय प्रथम भएको छ । जेसीज सप्ताहन्तको अवसरमा भएको प्रतियोगितामा जनप्रेमीले सहभागी ९ विद्यालयलाई पछि पार्दै प्रथम भएको हो । जितसंगै जनप्रेमीले नगद ५ हजार साथमा प्रमाणपत्र प्राप्त गरेको छ ।

यसैगरी प्रतियोगितामा नेपाल पुलिस स्कुल द्धितीय र सहिद कृष्ण माध्यमिक विद्यालय तृतीय भएको छ । प्रतियोगिता द्धितीय र तृतीय हुनेले क्रमश नगद ३ हजार, १ हजार ५ सय साथमा प्रमाणपत्र प्राप्त गरेको छ ।

हाजिरीजवाफ प्रतियोगितामा द्धितीय हुन सफल नेपाल पुलिस स्कुल

विद्यार्थीहरूलाई कोरा किताबि ज्ञानमा मात्रै सिमित नराखी अतिरिक्त क्रियाकलापमा पनि सक्रिय बनाउन हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको जेसीज बर्ष २०२४ का अध्यक्ष रमेश भण्डारीले बताए ।

हाजिरीजवाफ प्रतियोगितामा तृतीय हुन सफल सहिदकृष्ण माध्यमिक विद्यालय

जेसीज बर्ष २०२४ का अध्यक्ष भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पुलिस स्कुलका प्रधानाध्यापक डिकेन्द्र रायमाझी, पूर्व अध्यक्ष इश्वर श्रेष्ठ, निवर्तमान अध्यक्ष मदन श्रेष्ठ, शिव सुनार ,कार्यक्रम संयोजक सुनिल श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।

👉 अन्य सम्बन्धित खबरहरु

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता
खेलकुद

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025
माओवादीले याेजना निर्माणमा दियाे नगरलाई सुझाव
स्थानीय समाचार

माओवादीले याेजना निर्माणमा दियाे नगरलाई सुझाव

June 18, 2025
तालवेसी माविमा स्क्रयावल क्लव गठन
स्थानीय समाचार

तालवेसी माविमा स्क्रयावल क्लव गठन

June 16, 2025
ऋषिङ गाउँपालिकामा सार्वजनिक सुनुवाई
स्थानीय समाचार

ऋषिङ गाउँपालिकामा सार्वजनिक सुनुवाई

June 16, 2025
अनुशासन आयाेगकाे सचिवमा अधिकारी निर्वाचित
स्थानीय समाचार

अनुशासन आयाेगकाे सचिवमा अधिकारी निर्वाचित

June 13, 2025
बालश्रम विरुद्धमा विद्यार्थीसँग अन्तरक्रिया
स्थानीय समाचार

बालश्रम विरुद्धमा विद्यार्थीसँग अन्तरक्रिया

June 12, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
सेती नदिमा पुरूषकाे शव फेला

तनहुँमा करेन्ट लागेर बालिकाकाे मृत्यु

June 11, 2025
एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

June 1, 2025
सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

May 26, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता
  • माओवादीले याेजना निर्माणमा दियाे नगरलाई सुझाव
  • तालवेसी माविमा स्क्रयावल क्लव गठन
  • ऋषिङ गाउँपालिकामा सार्वजनिक सुनुवाई
  • अनुशासन आयाेगकाे सचिवमा अधिकारी निर्वाचित
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.