• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ २८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

विद्यार्थीकाे स्वास्थ्य परिक्षण गरिने

सम्पादक by सम्पादक
June 12, 2024
in स्थानीय समाचार
A A
0
विद्यार्थीकाे स्वास्थ्य परिक्षण गरिने
Share on FacebookShare on TwitterEmail this

दुलेगाै‌डा ।   शुक्लागण्डकी नगरपालिका वडा नं. ९ मा अवस्थित तालवेसि माध्यमिक विद्यालयमा अध्ययनरत विद्याथीहरुको स्वास्थ्य परिक्षण गरिने भएको छ । विद्यालयमा एक अन्तक्रिया कार्यक्रमको आयोजना गरि स्वास्थ्य परिक्षण गरि उनिहरुलाई रक्त समुह पहिचान प्रमाण पत्र समेत वितरण गर्न लागेको विद्यालयका प्रधानाध्यापक ध्रुब वाग्लेले बताए ।

उक्त कार्यक्रमका लागि तयारी स्वरुप वसेकाे वैठकमा वाेल्दै विद्यालय व्यवस्थापन समितिका सदस्य युवराज पराजुलीले  मानवता नै ठूलो धर्म भएको वताए ।   विद्यार्थीहरुले सहयोग, सहकार्य र मानवता जस्ता मानवीय गुणहरुका बारेमा बुझेर अध्ययनको साथ साथै मानवीय कार्यमा समेत लाग्नुपर्ने बताए ।

सानो उमेरका विद्यार्थीहरुको विशेषत नाक, कान र घाटीमा समस्या आई दिर्घकालिन रुपमा अपांगता समेत निम्तनसक्ने भन्दै विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक दामोदर रेग्मीले स्वास्थ्य परिक्षण गरि समस्याको बारेमा बुझ्ने र स्वास्थ्य समस्या आईपरेका बालबालिकाहरुलाई निरन्तर चिकित्सकसंग परामर्शमा राखिने समेत जानकारी दिए । विद्यार्थीहरुको स्वास्थ्य ठूलो धन भएको बताउँदै विद्यालयका शिक्षक सुवास चापागाईले विद्यार्थीहरुकै सक्रियतामा स्वास्थ्य सिविर गर्न लागेको बताए । उनले विद्यालयमा पछिल्लो पटक गर्मि बढेपछि दिनहुँ विद्यार्थीहरु विरामी भएको हुँदा स्वास्थ्य सिविर पश्चात विद्यालयमा स्वास्थ्य उपचार कक्ष समेत स्थापना गरि सञ्चालन गरिने बताए । शुक्लागण्डकी नगरपालिका साँखेमा अवस्थित ढोर फूलबारी सहिद अस्पतालको प्राविधिक सहयोगमा तालवेशि मा.वि.जुनीयर रेडक्रस सर्कल एवम् तालवेशी मा.वि. पढ्नका लागि कोठा बालिका शिक्षा कार्यक्रमको आयोजनामा स्वास्थ्य सिविर आयोेजना गर्न लागिएको विद्यालयका नायक अंकित थापाले बताए ।

“विद्यार्थीहरुको पढाईलाई बाधा नहुने गरि स्वास्थ्य सिविरको आयोजना गरिने छ” विद्यालयकी सह नायक युविका राउतले बताईन् । उनले भनिन् “स्वास्थ्य टिमले एउटा कक्षाको परिक्षण गर्दा अन्य कक्षा नियमित सञ्चालन हुन्छ जसले गर्दा विद्यार्थीहरुको पठनपाठनमा कुनै पनि वाधा हुुँदैन”। प्रत्येक कक्षाका नायक , सहनायक सहित विद्यालयको जुनियर रेडक्रस सर्कलका विद्यार्थीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा रेडक्रसका सिद्धान्तका बारेमा शिक्षक नायक देव ब. श्रेष्ठले प्रस्तुतीकरण गर्नुभएको थियो भने विद्यार्थीहरुलाई समन्वय पढ्नका लागि कोठा, बालिका शिक्षा कार्यक्रमकी सामाजिक परिचालक नर्वदा ढकालले गरेकी थिइन् ।

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
स्थानीय समाचार

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
स्थानीय समाचार

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
स्थानीय समाचार

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
स्थानीय समाचार

अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण
स्थानीय समाचार

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत
स्थानीय समाचार

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
  • निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
  • प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
  • अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
  • गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.