• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार १
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result

Home स्थानीय समाचार

अपांगता भएका व्यक्तिहरुलाई अभिमुखिकरण

सम्पादक by सम्पादक
April 12, 2024
in स्थानीय समाचार
A A
0
अपांगता भएका व्यक्तिहरुलाई अभिमुखिकरण
Share on FacebookShare on TwitterEmail this

 दमौली । अपांगता भएका व्यक्तिहरुको अधिकार र विकासका लागि श्रोत केन्द्र, रिसेडले व्यास नगर पालिकाको आर्थिक सहयोगमा विउपुजि वितरण गरिएको छ । विभिन्न वडामा रहेका २८ जना अपांगता भएका व्यक्तिहरुलाई विउपुजि वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य पदम बहादुर परियारले अपांगता भएका व्यक्तिहरुलाई उद्यममा जोड्दै उनिहरुको मानव अधिकारलाई जोड दिनुपर्ने बताउनुभयो । राष्ट्रिय सभाका पूर्व सदस्य माननीय प्रकाश पन्थले राज्यले निर्माण गरेका कानुनको पालना गराउँदै अपांगता भएका व्यक्तिहरुलाई उनीहरुको सामाजिक, आर्थिक अवस्थालाई ख्याल गर्दै समाजका हरेक क्रियाकलापलाई अपांगता अनुकुल बनाउदै उनिहरुको समावेशिकरणमा विशेष जोड दिुनपर्ने बताउनुभयो । व्यास नगरपालिका शिक्षा तथा सामाजिक शाखा प्रमुख केदार राज आचार्यले अपांगता भएका व्यक्तिहरुको विउ पुजि मार्फत अवस्थामा सुधार ल्याउन सकिने बताउँदै नगरले सञ्चालन गर्ने हरेक कार्यक्रमहरु अपांगता भएका व्यक्तिहरुको अवस्था परिवर्तन गर्ने खालको हुनुपर्नेमा जोड दिनुभयो ।

उक्त कार्यक्रममा राष्ट्रिय अपांग महासंघ, नेपाल गण्डकी प्रदेशका सचिव कृष्ण प्रसाद अधिकारी, तनहुँ नेत्रहिन संघका अध्यक्ष चिन बहादुर कुमाल, अपांगता महिला सशक्तिकरण समाजकी अध्यक्ष सितादेवी कुँवर, सहृदयी मञ्च नेपालकी अध्यक्ष सावित्री सुवेदी, तनहुँ बहिरा संघका अध्यक्ष राजन रानाभाट, मष्तिष्क पक्षघात स्वाबलम्बन समुह नेपालका तनहुँ संयोजक विष्णु प्रसाद गौतम, बाल हितकारी परियोजना नेपाल तनहुँका संयोजक सञ्जु शाहि लगायतले अपांगता भएका व्यक्तिहरुको जिवीकोपार्जन मार्फत पुनस्र्थापनाका सवालमा जोड दिनुपर्नेमा जोड दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको उद्घाटन सत्र पश्चात व्यवसाय सञ्चालनका आधार, अर्थ व्यवस्थापन र व्यवसायका आधारभूत तत्वहरुको वारेमा पशु विज्ञ डा. सञ्जय श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । अपांगता भएका व्यक्तिहरुको अधिकारका सवाल र उद्यमशिलताको सवालमा मष्तिष्क पक्षघात स्वावलम्बन समुह नेपाल तनहुँ संयोजक विष्णु प्रसाद गौतमले गर्नुभएको थियो ।

👉 अन्य सम्बन्धित खबरहरु

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
स्थानीय समाचार

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
स्थानीय समाचार

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
अर्थ

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

June 12, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
स्थानीय समाचार

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न
स्थानीय समाचार

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.