• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २७
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

शुक्लागण्डकी नगरपालिकाको १४औ नगर सभा सम्पन्न

६ महिनामा नगरपालिकाले २५.३१% मात्रै राजस्व संकलन

हरि खरेल by हरि खरेल
January 22, 2024
in स्थानीय समाचार
A A
0
शुक्लागण्डकी नगरपालिकाको १४औ नगर सभा सम्पन्न
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा ।  शुक्लागण्डकी नगरपालिकाको नगर सभाको १४ औ अधिबेशन सोमबार नगर सभा हलमा सम्पन्न भएको छ ।

नगर सभामा बिभिन्न बिषयगत समितिका संयोजकहरुले प्रतिबेदन पेश गरेका थिए । प्रतिवेदनका सम्बन्धमा नगर सभा सदस्यहरुले आफ्नो भनाई राखेका थिए । सुझाब राख्दै नगर सभा सदस्यहरुले नगरले सेवा प्रवाह लगाएत अन्य योजनाबद्ध बिकासको सम्बन्धमा थप ध्यान दिनु पर्ने बताए । उहिहरुले नागरिकले अनुभूति गर्ने गरी नगरपालिकाले बिकासका कार्यक्रम ल्याउनु पर्ने भन्दै कृषि क्षेत्रको बिकासमा जोड दिनु पर्ने समेत बताए । नगर सभाले केहि संशोधन प्रस्ताब पारीत गरेको छ ।

आर्थिक बर्ष २०८०/८१ मा १६ करोड आन्तरीक राजस्व संकलन गर्ने लक्ष्य राखेको शुक्लागण्डकी नगरपालिकाले ६ महिनासम्मको समयावधिमा २५.३१ प्रतिशत मात्रै आन्तिरीक राजस्व संकलन गरेको छ । अर्थात ४ कराेड ५० लाख ७८२ रुपौंया मात्रै राजस्व संकलन गरेको छ ।

नगरपालिकाकाे नगर सभा एवम् १६ ओैं अधिवेशनमा बाेल्दै नगर उपप्रमुख खुमबहादुर विक राजुले यहि अवस्था रहेमा आन्तरिक राजस्व संकलनकाे लक्ष्य हासिल गर्न नगर चुक्ने बताए ।

शुक्लागण्डकी नगरपालिकाले आर्थिक बर्ष ८०/८१ मा ४०१ वटा याेजना तय गरे पनि ६ महिनासम्म २८ वटा याेजना सम्पन्न भई भुक्तानी भएको छ भने २४३ वटा याेजना सम्झैता भएका छन् । अझै १३० वटम याेजना सम्झौता हुन बाँकी छ । हालसम्म ७% मात्रै याेजनाकाे भुक्तानी हुन सकेकाे उपप्रमुख बिकले बताए ।

नगर प्रमुख कृष्णराज पण्डितले नगर सभामा सदस्यहरुले उठाएका बिषयहरुको बारेमा आफुले अध्ययन गरेर सुधार गर्नु पक्षलाई तत्काल सुधार गरी अगाडी बढ्ने बताए ।

👉 अन्य सम्बन्धित खबरहरु

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

किन आवश्यक छ कुशे औँशी?

किन आवश्यक छ कुशे औँशी?

September 10, 2026
कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • किन आवश्यक छ कुशे औँशी?
  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.