दुलेगौंडा । सावि उमावि शिक्षक युनियन नेपाल, तनहुँ क्षेत्र नम्बर २ ले संसद शंकर भण्डारीलाई ज्ञापन पत्र बुझाए छ । युनियनका अध्यक्ष रामचन्द्र घिमिरेले संसद भण्डारीलाई शिक्षा ऐन र शिक्षा विधेयकमा रहेका व्यवस्था केही बुदाँ परिमार्जन गर्नुपर्ने भन्दै १६ बुदे माग सहित ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्र ग्रहण गर्दै संसद भण्डारीले ज्ञापन पत्रमा रहेका जायज माग सम्बन्धित ठाउमा राख्ने बताए । ` याे देशभरिका शिक्षकहरूकाे समस्य हाे । तपाईंकाे जायज माग म अध्ययन गरि सम्बन्धि ठाउमा पठाउने पुर्याउने छु ।´ उनले भने ।
युनियनले शिक्षा विधेयकमा थप गर्नुपर्ने र परिमार्जन गर्नुपर्ने विषयमा यस्तो छ ।