• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार २२
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

व्यवसायीक खेतीलाई जाेड दिन कृषकसंग अन्तरक्रिया

हरि खरेल हरि खरेल
January 19, 2024
- स्थानीय समाचार
A A
0
व्यवसायीक खेतीलाई जाेड दिन कृषकसंग अन्तरक्रिया
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । निर्वाहमुखी खेतीलाई त्यागेर व्यवसायीक खेती गर्नतर्फ अग्रसर बनाउन शुक्लागण्डकी क्षेत्र भित्रका कृषकसंग अन्तरक्रिया गरिए छ । युवा संग उपप्रमुख कार्यक्रम अन्तर्गत रहेर कृष्मी बहुउद्देश्यीय सहकारी संस्थाले उक्त अन्तरक्रिया कार्यक्रम आयाेजना गरेको हाे ।

सामुहिक खेती गरि बजारीकरण गर्ने लक्ष्यका साथ अन्तरक्रिया कार्यक्रम गरिएको कृष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मनराज गुरूङले बताए । जरेबाली र काेसेबाली लामाे समयसम्म राखेर बेच्न सकिने, प्यकिङ्ग गरेर बजारीकरण गर्न मिल्ने हुदाँ जरेबाली र काेसेबालीकाे व्यवसायीक खेती तर्फ प्राेत्साहन गर्न कृषकसंग अन्तरक्रिया गरिएको उनकाे भनाइ छ ।

कार्यक्रममा बाेल्दै शुक्लागण्डकी नगरपालिका मेयर कृष्णराज पण्डितले कृषिमा आधुनिकिकरणाकाे सुरूवात यही कार्यक्रमबाट गर्ने बताए । साथै उनले कृषिककाे उत्पादन र बजारीकरणकाे जिम्मेवारी सहकारीको समन्वय नगरपालिकाले नै लिने बताए । `जसरी मलेखु, मुग्लीनमा मान्छे बसबाट ओर्लेर कृषि उपज बस्तु किन्ने गर्दछन् त्यसरी नै खैरेनी, दुलेगौंडा जस्ता क्षेत्रमा पनि त्यस्तै वातावरण बनाएर बजारीकरणमा टेवा पुर्याउछाै । तपाईंहरू उत्पादनमा ध्यान दिनुहाेस्´उनले भने ।

कार्यक्रम नगर भित्रका ११९ जना कृषकको सहभागीता रहेको थियाे । अन्तरक्रिया कार्यक्रममा बाैदीकाली गाउँपालिका नवलपुरका उपाध्यक्ष डिलकुमार सारू, कृषि कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गाेपाल प्रसाद लामिछाने, राष्ट्रिय कृषि सैनिक अभियान्ता विष्णु भट्टले कृषकसंग अन्तरक्रिया गरेका थिए । उनिहरूले जरेबाली अदुवा, बेसार, पिँडालु, तरूल र काेसेबाली मास मस्याङ्ग, बाेडी, सिमी, गिठ्ठा जस्ता कृषिजन्य उपभाेग्य वस्तुकाे व्यवसायीक खेतीकाे सम्भावना र चुनाैति बारेमा अन्तरक्रिया गरिएको थियाे ।

👉 अन्य सम्बन्धित खबरहरु

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
स्थानीय समाचार

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल

June 29, 2025
देशभर अहिलेसम्म ५३ प्रतिशत रोपाइँ
स्थानीय समाचार

मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा
स्थानीय समाचार

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप
स्थानीय समाचार

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025
सेती नदिमा पुरूषकाे शव फेला

तनहुँमा करेन्ट लागेर बालिकाकाे मृत्यु

June 11, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्रविधिको उपयोग नै देश विकासको मुख्य आधार हो
  • विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
  • मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने
  • एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.