• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार २५
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

योग दिवसको दिन च्यवन धाममा महामृत्युञ्जय यज्ञ हुने

हरि खरेल हरि खरेल
January 9, 2024
- स्थानीय समाचार
A A
0
योग दिवसको दिन च्यवन धाममा महामृत्युञ्जय यज्ञ हुने

फाईल फोटो ।

Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । प्रसिद्ध धार्मीक स्थल मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाममा माघ १ गते महामृत्युञ्जय यज्ञ अर्थात अखण्ड हवन हुने भएको छ । पतञ्जली योग समिति शुक्लागण्डकीले राष्ट्रि योग दिवस–२०८० को अवसर पारी यक्त हवन आयोजना गरेको हो ।

शुकलागण्डकी नगरपालिका–८ मा रहेको शहिद पार्कमा शुक्लागण्डकी योग समितिले प्रस्तुत गरेको योगा । फाईल फोटो ।

आम नागरिकलाई योगको महत्व बुझाउन पनि महामृत्युञ्जय यज्ञ गर्न लागेको पतञ्जली योग समिति शुक्लागण्डकीका सचिव बालकृष्ण विकले बताए । उनका अनुसार उकत दिन शकलागण्डकी नगरपालिका भित्रका १२ वटा योग साधना केन्द्रको योग प्रदर्शनी, विद्यार्थीहरुद्धारा योग प्रदर्शनी र विभिन्न रोग विरुद्ध गरिने रोग विशेष योग पनि हुने छ । उनले शुक्लागण्डकीमा हुन लागेको महामृत्युञ्जय यज्ञ नेपालमा नै पहिलो पटक हुन लागेको दाबि गरे ।

महामृत्युञ्जय यज्ञ अथातत अखण्ड योग माघ १ गते सुर्याेदयदेखि सुर्यास्तसम्म हुने छ ।

👉 अन्य सम्बन्धित खबरहरु

वडा कार्यालयमा आगलागी, ८ लाखको क्षति अनुमान
स्थानीय समाचार

वडा कार्यालयमा आगलागी, ८ लाखको क्षति अनुमान

July 9, 2025
शुक्लागण्डकीमा ३ नगर प्रहरी नियुक्त
स्थानीय समाचार

शुक्लागण्डकीमा ३ नगर प्रहरी नियुक्त

July 7, 2025
विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
स्थानीय समाचार

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल

June 29, 2025
देशभर अहिलेसम्म ५३ प्रतिशत रोपाइँ
स्थानीय समाचार

मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
वडा कार्यालयमा आगलागी, ८ लाखको क्षति अनुमान

वडा कार्यालयमा आगलागी, ८ लाखको क्षति अनुमान

July 9, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • वडा कार्यालयमा आगलागी, ८ लाखको क्षति अनुमान
  • शुक्लागण्डकीमा ३ नगर प्रहरी नियुक्त
  • प्रविधिको उपयोग नै देश विकासको मुख्य आधार हो
  • विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
  • मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.