• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार १६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result

Home स्थानीय समाचार

लैङ्गिक हिंसा विरूद्ध दुलेगौंडा अन्तरक्रिया

हरि खरेल by हरि खरेल
November 30, 2023
in स्थानीय समाचार
A A
0
लैङ्गिक हिंसा विरूद्ध दुलेगौंडा अन्तरक्रिया
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडामा लैङ्गिक हिंसा विरूद्धकाे १६ दिने अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहीबार अमेरिकन हिमालयन फाउन्डेसन, पैरवी समूह र ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले संयुक्त रूपमा पञ्चमुनी माध्यमिक विद्यालयमा उक्त कार्यक्रम गरेको हाे ।

कार्यक्रममा बाेल्दै ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी तनहुँकी अध्यक्ष पुनम राना मगरले प्रयाजसाे हिंसा घरमा हुने हुदाँ घरबाटै यसको समाधान खाेज्न आवश्यक रहेको बताइन् । साथै लैङ्गिक हिंसा हरेक न्यूनीकरण गर्नका लागि स्थानीय सरकारले पनि विशेष ध्यान दिन जरुरी रहेको बताईन् ।

गुठीकी अध्यक्ष काे सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी-७ का वडाध्यक्ष खड्क सिं थापा, शुक्लागण्डकी-८ का वडाध्यक्ष नारायण सिं थापा, पञ्चमुनीदेव माविका प्रधानाध्यापक ध्रुवकुमार मल्ल, सरस्वती नमुना माविका प्र.अ नारायण पाैडेल, श्रमीक आधारभूत विद्यालयका शिक्षक राधा काफ्ले, रेष्ठका कार्यक्रम सहायक कृष्णकुमारी राना लगायत विभिन्न विद्यालयका बालक्लब प्रतिनिधिहरूकाे उपस्थिति रहेको थियाे ।

👉 अन्य सम्बन्धित खबरहरु

भिमादमा ६८ करोड भलिबल कप हुँदै
खेलकुद

भिमादमा ६८ करोड भलिबल कप हुँदै

June 30, 2026
शुक्लागण्डकीद्वारा १ खर्ब १३ करोडको बजेट प्रस्ताव
स्थानीय समाचार

शुक्लागण्डकीद्वारा १ अर्ब १३ करोडको बजेट प्रस्ताव

June 22, 2026
शुक्लागण्डकीद्वारा १ खर्ब १३ करोडको बजेट प्रस्ताव
स्थानीय समाचार

शुक्लागण्डकीद्वारा १ खर्ब १३ करोडको बजेट प्रस्ताव

June 22, 2026
विद्याद्यालयमा कृषि बैंकको सीएसआर र वित्तीय साक्षरता कार्यक्रम
स्थानीय समाचार

विद्यालयमा कृषि बैंकको सीएसआर र वित्तीय साक्षरता कार्यक्रम

June 21, 2026
शुक्लागण्डकीमा भ्रमपूर्ण र मित्था सूचनाबारे सचेतना
स्थानीय समाचार

शुक्लागण्डकीमा भ्रमपूर्ण र मित्था सूचनाबारे सचेतना

June 18, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
स्थानीय समाचार

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
शुक्लागण्डकीद्वारा १ खर्ब १३ करोडको बजेट प्रस्ताव

शुक्लागण्डकीद्वारा १ अर्ब १३ करोडको बजेट प्रस्ताव

June 22, 2026
विद्याद्यालयमा कृषि बैंकको सीएसआर र वित्तीय साक्षरता कार्यक्रम

विद्यालयमा कृषि बैंकको सीएसआर र वित्तीय साक्षरता कार्यक्रम

June 21, 2026
भिमादमा ६८ करोड भलिबल कप हुँदै

भिमादमा ६८ करोड भलिबल कप हुँदै

June 30, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • भिमादमा ६८ करोड भलिबल कप हुँदै
  • शुक्लागण्डकीद्वारा १ अर्ब १३ करोडको बजेट प्रस्ताव
  • शुक्लागण्डकीद्वारा १ खर्ब १३ करोडको बजेट प्रस्ताव
  • विद्यालयमा कृषि बैंकको सीएसआर र वित्तीय साक्षरता कार्यक्रम
  • शुक्लागण्डकीमा भ्रमपूर्ण र मित्था सूचनाबारे सचेतना
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.