• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ जेष्ठ ९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

हिलेटार मन्दिरको विकासका लागि उपसमिति गठन

हरि खरेल हरि खरेल
November 1, 2023
- स्थानीय समाचार
A A
0
हिलेटार मन्दिरको विकासका लागि उपसमिति गठन
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका-८ पुलचाेकमा रहेकाे धार्मिक पर्यटकीय क्षेत्र शुक्ला हिलेटार शिवालय मन्दिरकाे विकासका लागि उपसमिति गठन गरिएकाे छ । बुधबार एक भेलाले उपसमिति गठन गरेको हाे ।

भेलाले प्राविधिक समन्वय उपसमितिकाे संयाेजकमा ई.तारापती भट्टराई, कानुनी समन्वय समिति संयाेजकमा हरिश्चन्द्र अर्याल, सुचना तथा सञ्चार समन्वय उपसमितिकाे संयाेजकमा विज्ञान भण्डारी, वैदेशिक सम्बन्ध विस्तार समन्वय उपसमितिकाे संयाेजकमा हरिश्चन्द्र महत, समाजिक संघ,संस्था समन्वय उपसमितिकाे संयाेजकमा पदमबहादुर बानियाँ, मातृशक्ति परिचालन उपसमितिकाे संयाेजकमा सरस्वती गाैतम, टाेलविकास संस्था समन्वय उपसमितिकाे संयाेजकमा टिकामाया राना र धार्मिक समन्वय उपसमितिकाे संयाेजकमा विवेक खनाललाई चयन गरिएको छ ।

यसैगरी जेष्ठ नागरिक समन्वय उपसमितिकाे संयाेजकमा ललित प्रसाद प्रधान, पुजा व्यवस्थापन समिति उपसमितिकाे संयाेजकमा बाेधराज गैरै, निर्माण समितिकाे संयाेजकमा दिपक क्षेत्री, अनुगमन उपसमिति संयाेजकमा कृष्णप्रसाद रेग्मी, शिवलिङ्ग अध्ययन उपसमिति संयाेजकमा डिलबहादुर श्रेष्ठ र एकादशी मेला व्यवस्थापन उपसमितिकाे संयाेजकमा परशुराम भण्डारी चयन भएका छन् ।

जिर्ण अवस्थकाे मन्दिरकाे स्वरूप परिवर्तन गराएर धर्मावलम्बीकाे आस्थाकाे केन्द्रकाे रूपमा मन्दिर विकास गराउने मन्दिर व्यवस्थापन समितिकाे अध्यक्ष परशुराम भण्डारीले बताए ।

👉 अन्य सम्बन्धित खबरहरु

वृहत योग शिविर सम्पन्न
स्थानीय समाचार

वृहत योग शिविर सम्पन्न

May 19, 2025
तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा
स्थानीय समाचार

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
वृहत निःशुल्क योग विज्ञान शिविर सुरु
स्थानीय समाचार

वृहत निःशुल्क योग विज्ञान शिविर सुरु

May 15, 2025
योग दिवसको दिन च्यवन धाममा महामृत्युञ्जय यज्ञ हुने
स्थानीय समाचार

ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं

May 13, 2025
पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
स्थानीय समाचार

पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 

May 12, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
स्थानीय समाचार

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

April 28, 2025
फोहर व्यवस्थापनका लागि सम्झाैता सम्पन्न

फोहर व्यवस्थापनका लागि सम्झाैता सम्पन्न

April 25, 2025
योग दिवसको दिन च्यवन धाममा महामृत्युञ्जय यज्ञ हुने

ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं

May 13, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • वृहत योग शिविर सम्पन्न
  • तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा
  • वृहत निःशुल्क योग विज्ञान शिविर सुरु
  • ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं
  • पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.