• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार ५
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result

Home स्थानीय समाचार

चाडपर्वको मुखमा मूल्यवृद्धि, उपभोक्ता मारमा

हरि खरेल by हरि खरेल
October 1, 2023
in स्थानीय समाचार
A A
1
चाडपर्वको मुखमा मूल्यवृद्धि, उपभोक्ता मारमा
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । नेपालीहरुको मुख्य पर्व दशैँ, तिहार, छठ नजिकिदै गर्दा बजारमा अस्वाभाविक रुपमा मूल्यवृद्धि भइरहेको छ । यसले गर्दा उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् । नेपाल आयल निगमले शनिबार प्रेश विज्ञप्ती जारी गर्दै खाना पकाउने ग्यास, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको भाउ बढेको थियो ।

चाडपर्वको मुखमा भएको मूल्यवृद्धिले समग्र मुख्य चाडपर्व रमाईलो नहुने ढोरफिर्दीका बोधराज शर्माले बताए । ‘‘चाडपर्वको मुखैमा मूल्य वृद्धि हुनु राम्रो हैन् । सरकारले अब दीर्घकालीन सोच नबनाउने हो भने चाडपर्व आउला जाला तर जुन खुसी आउनपर्ने हो त्यो चाही आउदैन’ उनले भने ।

एकातिर व्यापार व्यवसाय नहुनु र अर्काेतिर एकाएक मूल्य वृद्धि हुदाँ चाडपर्व आए जस्तै नभएको हलेदीकी विमला राईले बताईन । ‘देशको स्थिती यस्तो छ । अलिकति घटाए जस्तो गरेर ह्वात्तै मूल्य वृद्धि गर्छ । यस्तै हो भने चाडपर्व मनाउन पनि गाह्रो हुन्छ’ उनले भनिन ।

महँगीले बिहान बेलुका छाक टार्नै वर्गलाई मुस्किल हुन थालेको छ । महँगी यसरी बढिरहे पनि सरकार मौन छ । बजारमा भइरहेको कालोबजारी र कृत्रिम अभाव हटाउन सरकारले पहल नगरेको नागरिकको गुनासो रहेको छ ।

गएरातीदेखि ग्यास प्रतिसिलिण्डर २ हजार १ सय १० रुपैयाँ पुगेको छ । यस्तै, पेट्रोल लिटरमा दुई रूपैयाँ, डिजल र मट्टीतेलमा ६ रूपैयाँ तथा हवाई इन्धनमा प्रतिलिटर ८ रुपैयाँ बढेको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लागण्डकीमा भ्रमपूर्ण र मित्था सूचनाबारे सचेतना
स्थानीय समाचार

शुक्लागण्डकीमा भ्रमपूर्ण र मित्था सूचनाबारे सचेतना

June 18, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
स्थानीय समाचार

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
स्थानीय समाचार

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
अर्थ

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

June 12, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
स्थानीय समाचार

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026

Comments 1

  1. Dipa Adhikari says:
    3 years ago

    Dipa Adhikari

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
शुक्लागण्डकीमा भ्रमपूर्ण र मित्था सूचनाबारे सचेतना

शुक्लागण्डकीमा भ्रमपूर्ण र मित्था सूचनाबारे सचेतना

June 18, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीमा भ्रमपूर्ण र मित्था सूचनाबारे सचेतना
  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.