• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २७
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

हिडेर विद्यालय जाने समस्याको अन्त्य

हरि खरेल by हरि खरेल
September 25, 2023
in स्थानीय समाचार
A A
0
हिडेर विद्यालय जाने समस्याको अन्त्य
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका–७ मा रहेको सरस्वती नमुना विद्यालयमा विद्यालय बसको अभाव हुदाँ विद्यार्थीहरु घरदेखि हिडेर विद्यालयसम्म जान बाध्य थिए । सोमबार सूर्य नेपाल प्रालिले विद्यालयलाई वस हस्तान्तरण गरेसंगै विद्यार्थीको उक्त समस्या समाधान भएको छ ।

घरबाट सडकको बाटो हिडेर आउदाँ आफु लगायत अन्य साथिहरुलाई निकै जोखिम रहेको कक्षा ९ की विद्यार्थी एलिसा थापाले बताईन् । बस आएसंगै आफुहरुलाई सुरक्षित महसुस भएको थापाको भनाई छ । ‘हामी मोटर बाटो छेउबाट आउदा निकै जोखिम थियो । विहान बेलुकको अतिरिक्त कक्षामा सहभागि हुन आउँदा विहान चाडै हिड्नुपर्ने बेलुका राति घर पुग्नपथ्र्याे । अहिले बस आएसंगै सुरक्षाको महशुस भएको छ’ उनले भनिन् ।

साउनेपानीका अनुप थाप विद्यालय बसको नहुदाँ हिडेर विद्यालयसम्म आउने गर्दथे । विहान बेलुका हिडेर आउजाउ गर्ने समस्या रहेता पनि अहिले बस आएसंगै उक्त समस्या अन्त्य भएको बताए । साथै बस उपलब्ध गराउन सहयोग गरेको सूर्य नेपाल प्रालिलाई धन्यवाद समेत दिए ।

संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्र्तगत रहेर विद्यालयलाई बस हस्तान्तरण गरेको प्रालिका मानव संसाधन विभाग प्रमुख अञ्जन दुवाढीले बताए । विद्यालय बसको अभावमा बर्षेनि विद्यार्थी संख्या घट्दो क्रममा रहेको हुदाँ विद्यार्थी संख्या वृद्धि गर्न र शैक्षिक गुणस्तर वृद्धिमा टेवा पु¥याउन बस हस्तान्तरण गरिएको उनको भनाई छ । उनका अनुसार शुक्लागण्डकी–७ कै पुरानो विद्यालय भएर पनि साधन र स्रोतको अभावका कारण विद्यालय पछि परेपछि संस्थाले टिच फर नेपालद्धारा शिक्षक, कम्प्युटर उपलब्ध गराउदै आएको बताए ।

‘डोर टु डोर’ शिक्षा दिन नसक्दा विद्यालयमा विद्यार्थीको संख्या कम हुदै गएको विद्यालयका प्रधानाध्यापक नारापण पौडेलले बताए । उनका अनुसार अब विद्यालय बसको सुविधा भएसंगै विद्यार्थी संख्या पनि वृद्धि हुने र शैक्षिक गुणस्तर पनि कायम गर्न सहज हुने पोख्रेलको भनाई छ ।

विद्यालय आफैले बस खरिद गर्नका निम्ती आर्थिक सहयोग जुटाईरहेको थियो । हालसम्म विद्यालयले बस खरिदका लागि भनेर करिब १९ लाख रुपैयाँ आर्थिक सहयोेग संकलन गरिसकेको छ । सूर्य नेपालले बस हस्तान्तरण गरेसंगै उक्त रकम विद्यालय बस संञ्चालन गर्नका निम्ति बैकमा मुद्दति खातामा जम्मा गरेर प्राप्त व्याजबाट बस सञ्चालन गर्नमा नै खर्च गर्ने विद्यालय प्रशासनले जनाएको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

किन आवश्यक छ कुशे औँशी?

किन आवश्यक छ कुशे औँशी?

September 10, 2026
कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • किन आवश्यक छ कुशे औँशी?
  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.