• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार १
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result

Home स्थानीय समाचार

बेलचौतारा सुरू भयाे पुरुषोत्तममास कथा महात्म्य

हरि खरेल by हरि खरेल
August 12, 2023
in स्थानीय समाचार
A A
0
बेलचौतारा सुरू भयाे पुरुषोत्तममास कथा महात्म्य
Share on FacebookShare on TwitterEmail this

दुलेगौँडा । तनहुँको शुक्लागण्डकी–५, गणेश टोलस्थित बेलचौतरा शिव पाञ्चायन मन्दिरमा आजदेखि पुरुषोत्तममास कथा महात्म्य-२०८० सुरु भएको छ ।

४५ बर्ष अघि स्थापना गरिएको बेलचौतरा शिव पाञ्चायन मन्दिरको विकास गर्ने उद्धेश्यले कथा महात्म्य गरिएको मूल समारोह समिति संयोजक बाबुराम कार्कीले जानकारी दिए । उनका अनुसार धार्मिक अनुष्ठानबाट संकलित रकमबाट मन्दिर परिसरमा पानीको फोहोरासहितको शिवलिङ्ग स्थापना, मन्दिर व्यवस्थापन तथा अक्षयकोष स्थापना र धार्मिक कार्यक्रमहरु व्यवस्थित रुपमा संचालन गर्नका लागि सभा हल निर्माण गर्ने पवित्र उद्धेश्य राखिएको छ ।

कार्यक्रम सुरु हुनुअघि शुक्ला नागढुङ्गा पार्कस्थित सेती नदीबाट कलश यात्रा सुरु गरिएको थियो । कलश यात्रामा वडा नं-५ भित्रका टोल, आमा समुह, युवा समुह लगायत विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि व्यानरसहित सहभागी भएका थिए ।

कार्यक्रममा बाेल्दै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले शुक्लागण्डकी  वडा नं ५ धार्मिक आस्थाको केन्द्र विन्दु शिव पञ्चायन मन्दिर रहेको बताए । उनले मन्दिरकाे विकासका लागि व्यक्तिगत र नगरपालिकाकाे तर्फबाट पनि आवश्यक सहयाेग गर्ने बताए ।  उनले उक्त धार्मिक अनुष्ठानमा व्यक्तिगत रुपमा २० हजार ६११ रुपैयाँ सहयोग गर्ने घोषणा पनि गरेका छन् ।

कार्यक्रम मुल आयोजक समितिका संयोजक बाबुराम कार्कीले यो यज्ञ सवैको भएकाले जसले जे सकिन्छ त्यसरी सहयोग गरेर पुण्यलाभ लिन आग्रह गरे । कार्यक्रममा शुक्लागण्डकी वडा नं-५ का वडाध्यक्ष दीर्घबहादुर थापा, प्रमुख कथावाचक केदारनाथ भण्डारी कुसुम, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेश केसी, आर्थिक उपसमितिका संयोजक शिवराज गौतम लगायतले बोलेका थिए ।

👉 अन्य सम्बन्धित खबरहरु

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
स्थानीय समाचार

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
स्थानीय समाचार

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
अर्थ

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

June 12, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
स्थानीय समाचार

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न
स्थानीय समाचार

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.