• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार १६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

एसइई नतिजाः शुक्लागण्डकीमा सामुदायीक तर्फ पञ्चमुनी र संस्थागत तर्फ माउन्ट सर्वाेत्कृष्ट

हरि खरेल हरि खरेल
July 12, 2023
- स्थानीय समाचार
A A
0
एसइई नतिजाः शुक्लागण्डकीमा सामुदायीक तर्फ पञ्चमुनी र संस्थागत तर्फ माउन्ट सर्वाेत्कृष्ट
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । असार २१ गते माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सार्वजनिक भएको थियो । तनहुँको शुक्लागण्डकी नगरपालिकामै पञ्चमुनीदेव माध्यमिक विद्यालय प्रथम भएको छ भने संस्थागत विद्यालयतर्फ माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय प्रथम भएको छ ।

सामुदायीक विद्यालयतर्फ पञ्चमुनीदेव माध्यमिक विद्यालयकी प्रतिमा पौडेलले नगरपालिका भित्रका विद्यालय मध्ये  उत्कृष्ट भएकी छिन् । उनले ३.९० जिपिए प्राप्त गरेकी थिईन् । उनि सामुदायीक र संस्थागत दुबैमा अगाडी रहेकी छिन् ।

खैरेनी माविका प्रशन्नराज र तालबेसी माविका समिर कठायले समान ३.८० जिपिए, जनकल्याण माविका दिपिन श्रेष्ठले ३.७५ जिपिए र गाउँफर्कोदय माविका हिरादेवी पौडेलले ३.६८ जिपिए प्राप्त गरेका छन् ।

यसैगरि परिक्षामा हंशबाहिनी माविकी नम्रता श्रेष्ठले ३.३५, अमरज्योती माविकी आकांक्षा ढकाल र जनप्रमी माविकी रजनी गौंतमले समान ३.३०, सरस्वती नमुना माविकी अनिसा थापा र आधारभुत मावि साँखेका निश्चल पौडेलले समान ३.२, शहिदकृष्ण माविका रमित विकले ३.१५, सरस्वती माविका सुरज घलेले २.९०, महेन्द्र माविकी आश श्रेष्ठले २.८, दिवस माविका वविता परियारले २.७५ र राजपुर माविका गौतम परियार र समिर घिमिरेले समान २.७० जीपिए प्राप्त गरेका छन् ।

यता संस्थागत विद्यालयतर्फ माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयका खैरेनीटारका अन्वेश पाण्डे अगाडी आएका  छन् । उनले कुल ३.८५ जिपिए प्राप्त गरेका छन् । उनको यो जिपिए संस्थागतमा प्रथम र समग्रमा द्धितीय हो ।

संस्थागत विद्यालयतर्फ अरनीको माविका कृष आलेले ३.८, ज्ञान बगैचाका निश्चल बस्नेतले ३.७५, सुर्यादयका अर्पन थापा र स्र्मती शाहीले समान ३.७ पिपिए प्राप्त गरेका थिए ।

यसैगरि लोटस र्वड स्कुलकी एन्जिला बाँनीयाले ३.६५, अरनीको माध्यमिक विद्यालय कवासेका सजना थापा, लिटल गार्डेन स्कुलका सुमि श्रेष्ठ र सुहिल रिमाल र प्रहरी र्बाेडिङ्ग स्कुलका अनिष पौडेल,  ब्राईट फ्युचर मा विकी सृष्टि गौतमले समान ३.६ जिपिए ल्याएका छन् । वालविद्या मन्दिर माविकी ममता पौडेल र जीवजुना माविका कोहन कार्कीले समान ३.५० र कञ्चनजङ्घा स्कुलका रोशन आले मगरले ३.४० जीपिए प्राप्त गरेका छन् ।

👉 अन्य सम्बन्धित खबरहरु

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
स्थानीय समाचार

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल

June 29, 2025
देशभर अहिलेसम्म ५३ प्रतिशत रोपाइँ
स्थानीय समाचार

मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा
स्थानीय समाचार

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप
स्थानीय समाचार

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
  • मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने
  • एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.