• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ जेष्ठ १५
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

मेयर पण्डितद्धारा सेवा सुविधाको रकम सामाजिक कार्यमा खर्च

हरि खरेल हरि खरेल
June 23, 2023
- स्थानीय समाचार
A A
0
मेयर पण्डितद्धारा सेवा सुविधाको रकम सामाजिक कार्यमा खर्च
Share on FacebookShare on TwitterEmail this

दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले सेवा सुविधा वापत पाएको रकम विभिन्न क्षेत्रमा सहयोग गरेका छन् । सेवा सुविधा नलिने घोषणा गरेका पण्डितले सेवा सुविधा वापत प्राप्त रकमबाट विपन्न परिवार, भवन तथा सडक निर्माण, सडक बत्ती जडान लगायतका सामजिक कार्यमा सहयोग गरेका हुन् ।

मेयर पण्डितको सचिवालयका अनुसार उनले निर्वाचित भएयता ४ लाख १८ हजार २९४ रुपैयाँँ आर्थिक सहयोग गरेका छन् । जसमा २८ विपन्न परिवारलाई परिवार संसख्या हेरि रु २ हजारदेखि १० हजारसम्म गरी कुल रु ९१ हजार ८५० सहयोग उपलब्ध गराएका छन् । विपन्न वर्गको उपचारमा दुई जनालाई ८ हजार, सामुदायिक भवन निर्माणमा १ लाख ५८ हजार ४४४, सडक निर्माणमा १ लाख ५० हजार र सडक बत्ती जडानमा १० हजार गरी कुल ४ लाख १८ हजार २९४ रुपैयाँ सहयोग गरेका हुन् । मेयर पण्डितले आफ्नो खातामा आउने सेवा सुविधा निरन्तर रुपमा आवश्यकता हेरी दिनदुःखी, असाहय, अशक्तहरुको सेवा र सामाजिक कार्यमा खर्च गर्ने बताए ।

👉 अन्य सम्बन्धित खबरहरु

विद्यालयमा नेपाली भाषा प्रयोगमा रोक लगाउने कार्यविरुद्ध सर्वोच्चमा रिट दर्ता
स्थानीय समाचार

विद्यालयमा नेपाली भाषा प्रयोगमा रोक लगाउने कार्यविरुद्ध सर्वोच्चमा रिट दर्ता

May 28, 2025
दुलेगौंडामा मनाइयो इच्छुक स्मृति दिवस
स्थानीय समाचार

दुलेगौंडामा मनाइयो इच्छुक स्मृति दिवस

May 27, 2025
सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग
स्थानीय समाचार

सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

May 26, 2025
वृहत योग शिविर सम्पन्न
स्थानीय समाचार

वृहत योग शिविर सम्पन्न

May 19, 2025
तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा
स्थानीय समाचार

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
वृहत निःशुल्क योग विज्ञान शिविर सुरु
स्थानीय समाचार

वृहत निःशुल्क योग विज्ञान शिविर सुरु

May 15, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

May 26, 2025
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
योग दिवसको दिन च्यवन धाममा महामृत्युञ्जय यज्ञ हुने

ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं

May 13, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • विद्यालयमा नेपाली भाषा प्रयोगमा रोक लगाउने कार्यविरुद्ध सर्वोच्चमा रिट दर्ता
  • दुलेगौंडामा मनाइयो इच्छुक स्मृति दिवस
  • सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग
  • वृहत योग शिविर सम्पन्न
  • तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.