• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ बैशाख २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

शुक्लागण्डकी–८ मा आ.व २०८०/८१ को योजना तर्जुमा सम्पन्न

हरि खरेल हरि खरेल
May 22, 2023
- स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका–८ मा आ.व २०८०/८१ को लागि वडा स्तरीय योजना तर्जुमा भेला सम्पन्न भएको छ । शुक्लागण्डकी नगरपालिका–८ को लागि नगरपालिकाबाट बिनियोजित ८१ लाख ७० हजारको बजेट कार्यान्वयनको लागि विभिन्न स्थानबाट माग भै आएका वडा स्तरीय योजनाको आधारमा रही तर्जुमा भेला सम्पन्न भएको हो ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाको प्रतिनिधि जनस्वास्थ्य निरिक्षक अधिकृत ढाल बहादुर थापा, नेपाली काङ्ग्रेस शुक्लागण्डकी नगरपालिका वडा नं ८ का सभापती विपिन्द्र सेन ठकुरी, ने।क।पा एमाले वडा नं ८ का अध्यक्ष मोहन पौडेल, ने।क।पा माओबादी केन्द्र चिरञ्जीवी सिग्देल, राष्टिय स्वतन्त्र पार्टी का सभापती जयराम लम्साल, बुद्ध टोल बिकास सस्थाका अध्यक्ष क्या। दिपक क्षेत्री लगायतले बोल्नुभएको थियो । कार्यक्रममा वडा सदस्य अशोक महतले स्वागत मन्तव्य र कार्यक्रमको सन्चालन वडा सचिव सुनिता पोख्रेलले गर्नुभएको थियो ।

शुक्लागण्डकी नगरपालिका वडा नं ८ का इन्जिनियर राजन गुरुङले आ।व २०७९/८० को बजेटको कार्यान्यनको अवस्थाको बारेमा प्रकाश पार्नुभएको थियो । चालू आ.व २०७९र८० मा वडा स्तरीय, नगर स्तरीय, नगर साझेदारी, संघ, प्रदेश स्तरीय योजना गरि ९० प्रतिशत काम सम्पन्न भै सकेको छ ।

शुक्लागण्डकी–८ मा आ.व २०८०/८१ को योजना तर्जुमा सम्पन्न कार्यक्रममा आ।व २०७९र८० मा विभिन्न शिर्षकमा उत्कृष्ट काम गर्ने उपभोक्ता समितीलाई सम्मान गरिएको छ । जस अन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने लालिम कृयापुत्री भवन निर्माण समितीका अध्यक्ष रमेश महत, पहिलो योजना सम्पन्न गरि भुक्तानी लिने पुन मगर समाज, सबै भन्दा ठुलो योजना सम्पन्न गर्ने घोर्मे नवीन टोल बिकास सस्था, बढी जनसहभागीता बाट काम सम्पन्न गर्ने मदानेपागो सातविसे मलाय बाधकुलो निर्माण समिती र ढोरवाराही नेवा पुच सेवा कोश र आफ्नै सकृयतामा स्पिड ब्रेकर हटाउने मुस्ताङ नयाँ बस्ती टोल बिकास सस्था लगायतलाई सम्मान गरिएको छ ।

वडा अध्यक्ष नारायण सिह थापाले तर्जुमा भेलामा सहभागीहरुबाट आएका जिज्ञासाको बारेमा सम्बोधन गर्नुभएको थियो, जस अन्तर्गत हाल सम्म संचालित र सन्चालन हुन नसकेका योजनाहरुको कार्यान्वयनको पक्ष लगायत र यसका सवल र दुर्लभ पक्षहरुको बारेमा प्रकाश पार्नुभएको थियो । अध्यक्ष थापाको अनुसार आ।व २०८०/८१ को बजेट निर्माणको लागि बिषय बिज्ञ, टोल बिकास सस्था र सर्वदलिय बैठक राखी सबैको सल्लाह सुझाव बमोजिम बजेट तय गर्ने जानकारी गराउनुभयो ।

शुक्लागण्डकी नगरपालिका–८ का अध्यक्ष नारायण सिह थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक ढाल बहादुर थापाले कार्यक्रमको औचित्य औलाउदै बजेट सिमा, बजेट कार्यान्वयनको आधार, योजना तथा कार्यक्रम निर्धारणको आधार लगायतका बिषयमा प्रकाश पार्नुभएको थियो ।

👉 अन्य सम्बन्धित खबरहरु

स्थानीय समाचार

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
स्थानीय समाचार

सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

May 5, 2025
पानी माग्दै ढोरवाराही मन्दिर
स्थानीय समाचार

पानी माग्दै ढोरवाराही मन्दिर

May 4, 2025
लियो युथ क्याम्प सम्पन्न
स्थानीय समाचार

लियो युथ क्याम्प सम्पन्न

May 3, 2025
अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर
स्थानीय समाचार

अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

April 28, 2025
जेसीजले वोल्न सिकाउछ: नगर प्रमुख
स्थानीय समाचार

जेसीजले वोल्न सिकाउछ: नगर प्रमुख

April 26, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भोली र पर्सि दिनभर विद्युत बन्द हुने

भोली र पर्सि दिनभर विद्युत बन्द हुने

April 9, 2025
जनसेवाको उपाधी मान्द्रेलाई

जनसेवाको उपाधी मान्द्रेलाई

April 13, 2025
पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

April 11, 2025
पहिलो पटक कक्षा ८ को परीक्षा एसइइ माेडेलमा

कक्षा ८ को परीक्षामा ५ विद्यालयको शतप्रतिशत नतिजा

April 18, 2025
लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

April 19, 2025
कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

April 14, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सहमति पछी खुल्यो नगरको ताला
  • सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
  • पानी माग्दै ढोरवाराही मन्दिर
  • लियो युथ क्याम्प सम्पन्न
  • अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.